ए बा उठ्नु न
अबुझ बालक थिएँ बुबा आई उठाउनुहुन्थ्यो,
मलाई काधँमा बोकी बजार लग्नुहुन्थ्यो,
लाग्थ्यो बाको कधँमा बस्ने राजा मै हुँ
अबुझ बालक थिएँ बुबा आई उठाउनुहुन्थ्यो,
मलाई काधँमा बोकी बजार लग्नुहुन्थ्यो,
लाग्थ्यो बाको कधँमा बस्ने राजा मै हुँ
भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”
CONTINUE READINGचञ्चल मन र जिद्धी स्वभावले भरिएकी म
अनि, ममताको सागरझैँ
अटल मन हुने मेरा हजुरबुबा
सानो मेरो घर
सानै छ आँगन
मेरो घरमा नाच्दै
खुसी हुन्छ भँगेरा ।
बखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
CONTINUE READINGविद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो ।
CONTINUE READINGक ख ग घ ए बी सी डी लेख्ने बानी राम्रो
रिसाउने, कराउने, रुने बानी नराम्रो ।
खाजा खाने बानी राम्रो, भोकै बस्ने नराम्रो ।
कोची कोची खाने बानीचाहिँ नराम्रो ।१।
रातभरि आकाशमा चम्किरन्छ जून
जूनजस्तै चम्किलो पर्छ तिमी हुन
घमाइलो दिन पार्ने कति राम्रो घाम
घामजस्तै पारिलो पर्छ तिमी हुन ।
नेपाली बालबालिकाहरू विस्तारै पुस्तकको साथी भएको कुरामाथि गर्व गर्न थालेका छन् । उनीहरू पाठ्यपुस्तक बाहेकका आफूले पढेका पुस्तकको नाम लिन पनि उत्साहित देखिन थालेका छन् ।
CONTINUE READINGअसारको दिन थियो । विद्यालयमा साथीहरु थिए । बाहिर भने ठूलो पानी परिरहेको थियो । शिक्षकले राम्रोसँग बुझाएर पढाउनुभएको थियो । शिक्षकले गृहकार्य दिँदादिँदै पाले दाइले घण्टी बजाइदिनुभएको थियो । घण्टी बजेपछि विद्यार्थीहरुले झोलाबामा किताब हाल्दै थिए ।
CONTINUE READING