पशुपतिनाथ | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | भिडियो : राधिका पौडेल

अडियो / भिडियो मेरो नेपालप्रति मलाई गर्व छ यात्रा साहित्य विचार साहित्य

यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो । निकट भविष्यमै यस कृतिको अडियो बुक सार्वजनिक गरिने कार्यक्रम रहेको छ । यस कृतिमा चित्रांकन वरिष्ठ चिकार अविन श्रेष्ठ र वाचन प्रतिभाशाली युवा प्रतिभा सरिता अर्यालको रहेको छ ।

—-

यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो । This material has been prepared in collaboration with the Children’s Literature Foundation Nepal (CLFN) under the Audio Book Program for Blind Children.

Leave a Reply

Your email address will not be published.