‘सम्पदा दर्शन’ बजारमा

बजारमा नयाँ बालपुस्तक

आदरणीय लेखक सुशीला देउजाद्वारा लिखित बालनियात्रासंग्रह ‘सम्पदा दर्शन’ बजारमा आएको छ । बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित यस कृतिमा नेपालका १० वटा विश्वसम्पदा सूचीमा रहेका सम्पदाहरुको रोचक र ज्ञानबर्धक भ्रमण अनुभूति पढ्न पाइन्छ । मोटो गाता संस्करणमा प्रकाशित यस कृतिको मूल्य रु. ४५५ रहेको छ । प्रकाशकको सम्पर्क नम्बर ९८०१०७७५१५ हो ।

लेखक सुशीला देउजा

Leave a Reply

Your email address will not be published.