सुहाना शाही ठकुरीको कथावाचन

अडियो / भिडियो कथा प्रतिभा परिचय मेरो आवाज साहित्य

कथा लेखन तथा वाचन : सुहाना शाही ठकुरी, कक्षा ५, सुदेशा स्कुल ।

यस पटक हामीले सुहाना शाही ठकुरीको हीरा शीर्षकको कथा प्रस्तुत गरेका छौँ । यो कथा वाचन लेखक सुहाना आफैँले गर्नुभएको हो । सानै उमेरमा सुन्दर कथा सिर्जना गरी सुमधुर वाचन समेत गरेर भिडियो तयार गरी पठाउनुभएकोमा बालप्रतिभा सुहाना, उनको विषय शिक्षक सविना तामाङ र सुदेशा स्कुल परिवारप्रति आभार व्यक्त गर्दछौँ ।

बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएको यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । यस्ता सिर्जनशील प्रतिभाहरुको रचना हामीलाई पठाइदिनुहुन अनुरोध गर्दछौँ । हाम्रो इमेल ठेगाना ketaketionline@gmail.com हो ।

Leave a Reply

Your email address will not be published.