प्रतिभा प्रस्तुतिका झलकहरु

अडियो / भिडियो तस्बिरको कथा प्रतिभा परिचय मलाई केही भन्नु छ मेरो आवाज

छलफल कार्यक्रमको अन्त्यमा बालबालिकाहरु गायन, कविता वाचन लगायत क्षमता प्रस्तुत गरी प्रतिभा प्रस्तुति कार्यक्रममा सहभागी हुनुभएको थियो । कर्ण सिंह खड्काको आमा कविताको प्रस्तुति र छात्रा मायाको जिन्दगी कविता प्रस्तुति र गायन कार्यक्रममा विशेष प्रस्तुतिको रुपमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *