रामकाजी कोनेको बाल्यकाल

अडियो / भिडियो मेरो बाल्यकाल साहित्य

आदरणीय लेखक रामकाजी कोनेको रमाइलो बाल्यकाल । उहाँ मुक्तक लेखनमा स्थापित लेखक लेख्नुहुन्छ। नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्षा अग्रज लेखक काेनेको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत कार्तिकेय ट्रस्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालको सहयोगमा तयार गरिएको हो । यस किताबमा समावेश बाल्यकालीन सम्झनाहरु ‘मेरो बाल्यकाल’ को सुमधुर वाचन प्रतिभाशाली युवा सरिता अर्यालले गर्नुभएको हो । उहाँ स्वयं दृष्टिविहीन हुनुहुन्छ । केटाकेटी अनलाइनमा उपसम्पादकका रुपमा कार्यरत अर्यालले दृष्टिविहीनहरुका लागि सयभन्दा बढी बालसाहित्यका सामग्रीहरुको अडियो बुक तयार गरिसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.