वातावरण

Highlights कविता साहित्य
  • इभा तामाङ, कक्षा– ३, सुदेशा हाइस्कुल, ललितपुर

मानिस, जन्तु, रुखपात सबै सरबर
वातावरणमा रमाउँछन् सब वरपर ।

स्वच्छ हावा, स्वच्छ पानी, राम्रो माटो
सफा राखौँ घर आँगन हामी हिँड्ने बाटो ।

जथाभावी फोहोर नगर बाबुनानी
वातावरण सफा गर्ने बसालौँ बानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *