किताब मेरो साथी

Highlights कविता साहित्य
  • स्वेच्छा के सी, कक्षा – २,  सुदेशा स्कुल, ललितपुर

भन्नुहुन्छ गुरुआमा

सधैं पढ्नु पर्छ ।

पढी लेखी ज्ञान लिई

 अघि बढ्नु पर्छ ॥

पढ्ने लेख्ने काम मेरो

किताब नै हो साथी ।

ज्ञानी भई पढेर

पुग्नेछु एकदिन माथि ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *