– युजिन ढुकुछु, खोप्रिङ स्कुल, भक्तपुर ।
यो देश हो कला र संस्कृतिले भरिएको
पुर्खाको रगत पसिना जोडिएको
हाम्रो रगत र मान सम्मान थप्दै
बनेको छ यो देश ।
कुनै कमि छैन धन सम्पत्ति सम्पदाका यो देशमा
कमि छ त संरक्षणको जिममेवारी लिने काँधको
तर कोही पनि छैन यो देशको साथमा
अब बाँकी छ त एउता सरेएकको आशाको ।
यो देश हो शान्ति र पवित्रताको स्थल
गर्दैन कसैलाई भेदभाव ठुलो छ यो मन
धरोहर छ बचाउनु साथै आफ्नो भाव र सम्मान
यो देश हो मेरो देश मेरो देश ।