ब्राइट फ्युचर माविका विद्यार्थीलाई अन्तर्राष्ट्रिय पुरस्कार

Featured Highlights अन्तर्राष्टिय विद्यालय समाचार समाचार

काठमाडाैँ/ चनपा

मेक्सिकोमा आयाेजना भइरहेको आईएसएफ वर्ल्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा चन्द्रागिरि नगरपालिका- १४ नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी उज्ज्वल वाग्लेले पुरुष ६८ केजीमाथि तौल समूहमा रजत पदक जित्नुभएकाे छ ।

इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडरेसन (आईएसएफ) को आयोजनामा १८ जुनदेखी मेक्सिकोमा आयाेजना भइरहेको यस अन्तर्राष्ट्रिय प्रतियोगिता जुन २६ सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *