मेरा स्वर्गीय हजुरबुबा (कविता) : आयुषा नेपाल
चञ्चल मन र जिद्धी स्वभावले भरिएकी म
अनि, ममताको सागरझैँ
अटल मन हुने मेरा हजुरबुबा
चञ्चल मन र जिद्धी स्वभावले भरिएकी म
अनि, ममताको सागरझैँ
अटल मन हुने मेरा हजुरबुबा
कवि तथा बालसाहित्य लेखक शान्ति सापकोटाको नयाँ कथासंग्रह ‘मङ्की माइन्ड’ बजारमा आएको छ । साझा प्रकाशनबाट प्रकाशित उक्त कथासंग्रह शनिबार बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो ।
CONTINUE READINGसानो मेरो घर
सानै छ आँगन
मेरो घरमा नाच्दै
खुसी हुन्छ भँगेरा ।
बालसाहित्यकार समेत रहनुभएका नर्वेजियन नाटककार युन फस्सलाई सन्. २०२३ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। स्विडिश एकेडेमीले लेखक फस्सले लेख्नुभएका नसुनिएकाहरूको आवाज समेटिएकाे नाटक र गद्यका लागि यो सम्मानजनक पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताएकाे छ ।
CONTINUE READINGरिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलको फुटसल मैदानमा रिजेन्ट इन्टरएक्ट फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गर्नुभएको कार्यक्रममा ७ वटा विद्यालयले भाग लिएका थिए । टुर्नामेन्टमा छात्र र छात्रा समूहबिच छुट्टाछुट्टै प्रतियोगिता गराइएको थियो ।
CONTINUE READINGकिशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम श्रृङ्खला दुई अन्तरगत फिनिक्स स्कुल सानेपाले विजय सापकोटाद्वारा लिखित ‘उडान’ (किशोर उपन्यास) माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत २० जना विद्यार्थी सहभागी हुनुभएको थियो । सहभागी विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र, यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुभएको थियो ।
CONTINUE READING“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने राष्ट्रिय नाराका सहित ५९ औं राष्ट्रिय बाल दिवस २०८० विभिन्न कार्यक्रम आयोजना गरी भदौ २९ गते मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री सुरेन्द्र राज आचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका मा. सभापति, श्री किरण कुमार साह विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।
CONTINUE READINGकेही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू किताब नेपालको इतिहास र संस्कृतिहरुको बारेमा लेखहरु प्रकाशित गर्ने महान् विद्वान स्व. सत्यमोहन जोशीद्वारा लिखित हो। किताबको प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपाल हो। सत्यमोहन जोशीले हाम्रो देश नेपालको इतिहास र धार्मिक एवम् सांस्कृतिक सम्पदाहरुको बारेमा किताबहरू लेख्नुभएको छ । यो केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नामक किताबमा नेपालका केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको परिचय र तीनका सन्दर्भकथाहरु लेखिएको छ । यस किताबमा ६ धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको बारेमा बताइएको छ । हरेक पाठको जानकारीसाथ समावेश गरिएका किम्बदन्ती कथाहरु रोचक छन् ।
CONTINUE READINGSatya Mohan Joshi is a legendary person of Nepal who was born in the year 1920 may 12. He was born to father Shankar Raj Joshi and mother Raj Kumar Joshi in Lalitpur Nepal. Having learnt his first alphabets at home, he later was enrolled at Durbar High School in Kathmandu. At an early age of 17, he was married to Radha Devi Shrestha of Patan with whom he had two kids Anu Raj Joshi and Purna Raj Joshi.
CONTINUE READINGबखुम्बहाल, ललितपुर जिल्लामा जन्म भएको
सत्यमोहन जोशी उनको नाउँ रहेको ।
इतिहास, साहित्य र संस्कृति नै
उनको मुख्य चिने सरह छाएको ।
CONTINUE READING