साहसी गोही
कुनै नदीमा एउटा ठुलो गोही थियो । गोहीकी श्रीमती पहिल्यै मरिसकेकी थिई । उसकी एउटी छोरी थिई ।
CONTINUE READINGकुनै नदीमा एउटा ठुलो गोही थियो । गोहीकी श्रीमती पहिल्यै मरिसकेकी थिई । उसकी एउटी छोरी थिई ।
CONTINUE READINGएकादशेमा कुटमिरो र दुधिलो दुइटा रूख थिए । तिनीहरूमा सारै मिलाप थियो ।
CONTINUE READINGमेरो देश नेपाल सुन्दर र विशाल
उचाइका प्रतीक आकाश छुने हिमाल
मेरो नेपाल लाग्छ मलाई राम्रो
यही हो प्यारो देश हाम्रो
शिक्षा विना मानिसको खुल्दैन नेत्र
शिक्षा नचाहिने छैन कुनै क्षेत्र
यस पटक हामीले लैनचौर, काठमाडौँस्थित आदर्श योगहरि स्कुलका शिशिर लामाले बनाउनुभएको नेपाली लोकबाजा पोस्टर (चित्रकला) प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGभाइबहिनीहरु, ‘हातमा बत्ती लिएकी केटी’ भनेर फ्लोरेन्स नाइटिंगेललाई विश्वभरिका मानिसहरुले चिने जस्तै आँखाको उपचार गरी ‘उज्यालो दिने डाक्टर’ को रुपमा परिचय बनाउनुभएका हाम्रो नेपाली डा. सन्दुक रुइतलाई सबैले सुपर हिरोका रुपमा चिन्छन् ।
हो, उहाँले नै यस वर्षको विश्व प्रसिद्ध पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली नेत्ररोग विशेषज्ञ डा. रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो।
हजाराैँलाई आँखाको उपचार गरी ज्योति प्रदान गर्नुहुने आँखा रोग विशेषज्ञ डाक्टर सन्दूक रुइतको जीवनी यस अंकमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आँखा चिकित्सकका रुपमा विश्वमै चर्चित व्यक्तित्व हुनुहुन्छ ।
CONTINUE READINGजलगैँडा ठुलो उभएचर (पानी र जमिन दुवैमा बस्ने) स्तनधारी जीव हो। यो सबसाहारन अफ्रिकाको रैथाने जीव हो। यो नदी, तालहरू र म्यान्ग्रोभमा बस्छ।
जलगैँडाका बारेमा जान्नै पर्ने पाँच रोचक तथ्यहरू यस प्रकार छन् :
भाइबहिनीहरु, श्री गोपाल पराजुली बालबालिकाका लागि जीवनी लेखन विधामा स्थापित वरिष्ठ बालसाहित्यलेखक हुनुहुन्छ । उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । नेपाली बालसाहित्यमा सुपरिचित लेखक पराजुलीले राष्ट्रिय बालसाहित्य पुरस्कार, बालहितकारी पुरस्कार, शिशु सेवा राष्ट्रिय पुरस्कार, मनोरमा जफा राष्ट्रिय बालसाहित्य पुरस्कार (बालसाहित्य प्रतिष्ठान नेपालबाट), दैवज्ञराज न्यौपाने बालसाहित्य पुरस्कार लगायत विशिष्ट सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ ।
CONTINUE READING