भारतीय बालसाहित्य लेखक डाक्टर आनन्द पाटिल
भारतीय बालसाहित्य लेखक डाक्टर आनन्द पाटिल कर्नाटक भारतमा बस्नुहुन्छ । उहाँ बालसाहित्य प्रतिष्ठान नेपालका शुभचिन्तक आदरणीय अग्रज व्यक्तित्व हुनुहुन्छ । उहाँ भारतको राष्ट्रिय रेडियो संचार अल इण्डिया रेडियोमा स्टेशन निर्देशक भई हाल अवकाशको जीवन विताइरहनुभएको छ । आदरणीय लेखक पाटिल विगत ३० वर्षदेखि बालसाहित्यको क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले बालबालिकाका लागि कविता, कथा र उपन्यासहरु रचना गर्नुभएको छ । उहाँ मूलत कन्नड भाषामा लेख्नुहुन्छ । कन्नड भाषामा उहाँका थुप्रै कृतिहरु प्रकाशित छन् ।
CONTINUE READING
