क्यानडामा एक महिना देखि प्रदर्शन जारी
कोरोना विरुद्धको खोप अनिवार्य गरिएको विरोधमा झण्डै एक महिनादेखि क्यानडाको राजधानी ओटावामा प्रदर्शन गरिरहेका ट्रक चालकहरुको अवरोध प्रहरीले छिट्टै हटाउने चेतावनी दिएको छ । ओटावाको डाउन टाउनमा प्रदर्शनमा रहेका ट्रक चालकहरु माथि लामो समयसम्म सरकार नरम रुपमा प्रस्तुत भए पनि प्रदर्शनकारीहरु उग्र हुँदै आएपछि प्रहरीले कडा कारवारी थाल्ने चेतावनी दिएको हो ।
CONTINUE READING
