चिडिमारको कथा
“होइन कहाँ राख्यो होला त्यो चिडिमारले चरा ? कतै पुलिसले आफ्नो छोरा अनुकलाललाई दिएर पो पठायो कि ?
CONTINUE READING“होइन कहाँ राख्यो होला त्यो चिडिमारले चरा ? कतै पुलिसले आफ्नो छोरा अनुकलाललाई दिएर पो पठायो कि ?
CONTINUE READINGबालसाहित्यलेखक सूर्यप्रसाद लाकोजूद्वारा लिखित मकरको कथा बालकृति प्रकाशित भएको छ ।
CONTINUE READINGनिसर्ग बाटिका स्कुलको आयोजनामा अन्तर विद्यालय कथालेखन प्रतियोगिता सम्पन्न भएको छ ।
CONTINUE READINGकोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिका तीन हजार भन्दा बढी रहेका छन् । ती बालबालिकाका लागि सहयोग कार्यक्रम अहिले स्थानीय निकाय नगरपालिकाहरुले आआफ्नो इच्छा अनुसार सार्वजनिक गरिरहेका छन् ।
CONTINUE READINGएसओएस बालग्राम काभ्रेमा ‘दसैँ’ विमोचित
CONTINUE READINGअब सुप्रसिद्ध कवि तथा गीतकार रामबाबु सुवेदीका बालगीतहरुको भिडियो हेरेर रमाउन पाइने भएको छ ।
CONTINUE READINGनानीका कवि आदरणीय साहित्यकार कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित रमाइला नानी बालसाहित्य पुरस्कार जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
CONTINUE READINGकोभिड- १९ को तेश्रो लहरको जिवाणु दोश्रो लहर जतिकै जोखिमपूर्ण हुन सक्ने र खासगरी बाल बालिकाको निम्ति संक्रामक हुन सक्ने कुरा विभिन्न अद्द्ययन तथा अनुसन्धानले पुष्टि गरेको छ ।
CONTINUE READINGआदरणीय लेखक सुशीला देउजाको भर्खरै प्रकाशित बालनियात्राकृति ‘सम्पदा दर्शन’ बारे विद्वानहरुको विचार
CONTINUE READINGवाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्यकार सुशीला देउजा लिखित तीनवटा बालकृतिहरू १४ गते मंगलवार लोकसाहित्य भवन, ललितपुरमा आयोजित समारोहमा विमोचन गर्नुभयो ।
CONTINUE READING