नवराज रिजालसँग विशेष कुराकानी

यस पटक वरिष्ठ लेखक नवराज रिजालसँग केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयले गर्नुभएको विशेष कुराकानी प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

जर्मनीमा खोप नलगाउनेलाई प्रतिबन्ध

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै सम्भावित चौथो लहरबाट बच्न जर्मनीले खोप नलगाएका नागरिकलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

CONTINUE READING

भारतको नयाँ दिल्लीमा विद्यालयहरु फेरि बन्द

कोरोना भाइरसको बढ्दो संक्रमणसँगै सम्भावित चौथो लहरबाट बच्न जर्मनीले खोप नलगाएका नागरिकलाई सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

CONTINUE READING

‘गुन्जन’ को अध्यक्ष हुनुभयो जलेश्वरी दिदी

नारी साहित्य संस्था गुन्जनको अध्यक्षमा आदरणीय लेखक/समाजसेवी जलेश्वरी श्रेष्ठ दिदी निर्वाचित हुनुभएको छ ।

CONTINUE READING

रमेश विकल बालसाहित्य पुरस्कार कार्तिकेयलाई

विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित रमेश विकल बालसाहित्य पुरस्कार केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयलाई प्रदान गरिने भएको छ ।

CONTINUE READING

निम्न सेवाका लागि केटाकेटी मिडिया, काठमाडौँलाई सम्झनुहोस्

निम्न सेवाहरुका लागि केटाकेटी मिडिया, कालोपुल, सिफलचौर, काठमाडौँलाई सम्झनुहोस्।
सम्पर्क: ९८४१४७७५१५
इमेल: ketaketimedia@gmail.com

CONTINUE READING

शुभ जन्मदिनका अवसरमा हार्दिक मंगलमय शुभकामना

८९ वर्षीय आदरणीय जफाको दक्षिण एसियामा बालसाहित्यको विकास र यस विधाप्रति सबैको ध्यानाकर्षक गराउन विशिष्ट योगदान रहेको छ ।

CONTINUE READING

राष्ट्रिय बालगीत प्रतियोगितामा प्रथम भएको बालगीत

राष्ट्रिय बालदिवस २०७८ का अवसरमा नेपाल बालसंगठनद्वारा आयोजित यस राष्ट्रव्यापी प्रतियोगितामा भ्याली भ्यु अंग्रेजी स्कुल, वानेश्वर, काठमाडौँ साना बालबालिकाको समूहतर्फ प्रथम र ठुला बालबालिकाको समूहमा तृतीय हुन सफल भएको थियो । यस गीतका रचनाकार मित्र केसी, संगीततर्फ गोपाल पहारी (तबला), मित्र केसी (किबोर्ड) र राजेन्द्र महर्जन (मादल) ले भूमिका निभाउनुभएको छ ।

CONTINUE READING