कार्तिकेय बालप्रतिभा पुरस्कार मुगुका बालकलाई

सानैदेखि कविता लेख्न र गाउन रुचि राख्दै आएका बालप्रतिभा खड्काले २ सय ५० भन्दा बढी बालकविताहरु सिर्जना गरेका छन् ।

CONTINUE READING

बन्दुमाया राईको ‘दसैँ’ विमोचित

‘दसैँ’ बालप्रतिभा बन्दुमाया राईद्वारा लिखित बालकविता संग्रह हो । राई एसओएस बालग्राम काभ्रेमा कक्षा १० मा अध्ययनरत हुनुहुन्छ ।

CONTINUE READING

A Real Hero

It is not a fictitious story that took place once upon a time. Nor is it a story that anyone has heard from others, or has read anywhere. It is based on a real story.
It was nine o’clock in the morning. I was sitting in the park by the side of the Nagpokhari Pond, searching for an idea out of which I could weave a story. It was at that time that I saw a boy of around ten, stretching his hands in front of the passers-by, asking for a rupee or twenty.

CONTINUE READING

भक्तपुरका कान्छा बालसाहित्य लेखक सम्मानित

भक्तपुरका कान्छा बालसाहित्य लेखक समीर कोजूलाई प्यारागन एकेडेमी, कमलविनायक, भक्तपुरले सम्मान गरेको छ ।

CONTINUE READING

बालसाहित्य महोत्सवमा लेखकसँग भेटघाट

रातो बंगला किताबले अनलाइनमा आयोजना गरेको बालसाहित्य महोत्सवको पहिलो दिन आज लेखकसँग भेटघाट कार्यक्रममा वरिष्ठ बालसाहित्य लेखक शास्वत पराजुली र कार्तिकेय घिमिरेसँग बालबालिकाहरुले छलफल गर्नुभएको छ ।

CONTINUE READING

पराक्रम बालप्रतिभा पुरस्कार २०७७ प्रेम चेपाङलाई

साहित्यकार महेश पौड्याल र समीक्षक रमा अधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७७ का लगि बाल गायक प्रेम चेपाङलाई प्रदान गर्ने निर्णय पुरस्कार कोषले गरेको छ ।

CONTINUE READING

नेपाली बालनाटकः सङ्क्षिप्त अध्ययन –विजय चालिसे

शब्दकोशीय अर्थ हेर्ने हो भने नाटक “अभिनेताहरूले वेषभूषमा रही हाव, भाव र कथोपकथनद्वारा रङ्गमञ्चमा गर्ने चरित्र, घटना आदिको प्रदर्शन हो (शर्मा, २०५७) । नाटक पठन, अवलोकनका साथै अभिनयका माध्यमबाट मञ्चित गरिने अभिनयात्मक अभिव्यक्ति पनि हो । अनुकरण बालबालिकाको सर्वाधिक रुचिको क्षेत्र हो । आफूभन्दा ठूलाको अनुकरण उनीहरूको स्वाभाविक सिकाइ प्रक्रिया हो । बालबालिकाको उमेर अनुकरणप्रिय उमेर हो । त्यसैले पनि अनुकरण तथा अभिनयमा बढी रुचि राख्ने बालबालिकाका अनुकरण र अभिनयात्मक विधा नाटक अत्यन्त प्रिय विधा हो ।

CONTINUE READING

काभ्रेको तिमाल गाउँमा हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा कार्यक्रम

बालसाहित्य प्रतिष्ठान नेपाल (सी.एल.एफ.एन.) को हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा नामक ‘लोककथा सङ्कलन’ कार्यक्रम काभ्रेका जिल्लाको तिमाल गाउँ, गत शुक्रबार सम्पन्न भएको छ ।

CONTINUE READING