स्तनपान शिशुको पहिलो खोप हो

स्तनपान शिशुको पहिलो खोप होः
यसले सधैंको लागि तपाईंको शिशुको प्रतिरोधात्मक शक्तिलाई बढाउँछ, मस्तिष्कको विकास गर्छ र आत्मविश्वास बढाउन प्रोत्साहन गर्छ।

CONTINUE READING

तारा तामाङलाई पराक्रम बालप्रतिभा पुुरस्कार

साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।

CONTINUE READING