भविष्यमा कुशल चित्रकार बन्ने लक्ष्य लिएकी छु : बालप्रतिभा स्वीकृति थोकर
बालप्रतिभा स्वीकृति २०६४ साल असोज ११ गते जन्मनुभएको हो । उहाँको बुवा सुब्बा थोकर र आमा भक्ति दोङ हुनुहुन्छ । उहाँ तेमाल गाउँपालिका वडा नं. ९, मुक्पा, काभ्रेपलाञ्चोकमा जन्मनुभएको हो । अहिले उहाँ बासु मा.वि., कालिघाट, भक्तपुरमा कक्षा दसमा पढ्नुहुन्छ ।
CONTINUE READING