छिरबिरे छाता
यो शीला सैंजू शितलाद्वारा लिखित बालकथासंग्रह हो । यस कृतिमा छिरबिरे छाता र जुम्ल्याहा खरायोको भविष्य शीर्षकका दुई बालकथाहरु समावेश छन् ।
सिर्जना अभियान समाज भक्तपुरको संयोजनमा प्रकाशित यस कृतिका सम्पादक ध्रुव मधिकर्मी हुनुहुन्छ । यो २०७८ कार्तिकमा प्रकाशित कृति हो ।