छिरबिरे छाता

यो शीला सैंजू शितलाद्वारा लिखित बालकथासंग्रह हो । यस कृतिमा छिरबिरे छाता र जुम्ल्याहा खरायोको भविष्य शीर्षकका दुई बालकथाहरु समावेश छन् ।
सिर्जना अभियान समाज भक्तपुरको संयोजनमा प्रकाशित यस कृतिका सम्पादक ध्रुव मधिकर्मी हुनुहुन्छ । यो २०७८ कार्तिकमा प्रकाशित कृति हो ।

CONTINUE READING

‘सम्पदा दर्शन’ बजारमा

आदरणीय लेखक सुशीला देउजाद्वारा लिखित बालनियात्रासंग्रह ‘सम्पदा दर्शन’ बजारमा आएको छ । बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित यस कृतिमा नेपालका १० वटा विश्वसम्पदा सूचीमा रहेका सम्पदाहरुको रोचक र ज्ञानबर्धक भ्रमण अनुभूति पढ्न पाइन्छ ।

CONTINUE READING

कार्तिकेय घिमिरेद्वारा लिखित सचित्र रंगिन बालकृतिहरु बजारमा

बालसाहित्य लेखक कार्तिकेय घिमिरेद्वारा लिखित सचित्र रंगिन बालकृतिहरु भर्खरै बजारमा आएका छन् । यी कृतिहरु बालसाहित्य प्रतिष्ठान नेपाल र केटाकेटी मिडियाबाट प्रकाशित भएका हुन् ।

CONTINUE READING

सूर्यप्रसाद लाकोजूको ‘मकरको कथा’ प्रकाशित

बालसाहित्यलेखक सूर्यप्रसाद लाकोजूद्वारा लिखित मकरको कथा बालकृति प्रकाशित भएको छ ।

CONTINUE READING

बालसाहित्य प्रतिष्ठान नेपालका दुई नयाँ किताब

बालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । प्रतिष्ठान नेपालबाट प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित जूनलाई चुम्ने इच्छा र देवु लुइँटेल लिखित मेरो गाउँ हुन् ।
प्रतिष्ठानबाट प्रकाशित पहिलो कृति जूनलाई चुम्ने इच्छा लेखक नेपालको चौथो बालकवितासङ्ग्रह हो । यसअघि उहाँका झुल्के घाम, मकमक घुर्र र सानी नानी गरी ३ वटा बालकाव्य कृतिहरु प्रकाशित छन् ।

CONTINUE READING

3 children’s story collections by Author Kartikeya published in Braille script

Kartikeya is a renowned author who has been working towards the promotion of reading and writing culture for children since the last two decades. Kartikeya, the leader of Mount Everest Storytelling Express is also a skilled story teller. He has already travelled more than 40 districts of Nepal in his storytelling journey. He is also the founder of Kartikeya Trust through which he has been providing Kartikeya Child Talent Award every year to talented children.

CONTINUE READING