तारा तामाङलाई पराक्रम बालप्रतिभा पुुरस्कार

साहित्यकार महेश पौड्याल तथा रमा आधिकारीले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापित पराक्रम बालप्रतिभा पुरस्कारबाट यस वर्ष काभ्रेको पाँचखाल, रयाले निवासी बालिका तारा तामाङलाई प्रदान गरिएको छ ।

CONTINUE READING

एसओएस विद्यालयमा पुस्तक कुराकानी

एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा फागुन ७ गते पुस्तक कुराकानी कार्यक्रम सम्पन्न गरियो । प्रा.डा शैलेन्दुप्रकाश नेपाल प्रमुख आतिथि रहनु भएको कार्यक्रमको सभापति एसओएस स्कुल काभ्रेका प्राचार्य नरेश्वर आचार्य हुनुहुन्थ्यो ।

CONTINUE READING

दृष्टिविहीन बालबालिका माझमा महेश पौड्याल र देवु लुइँटेल

नयाँठिमीस्थित आदर्श माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत माघ १६ गते सरस्वती पूजाका अवसरमा सम्पन्न भयो ।

CONTINUE READING

दृष्टिविहीन बालबालिका माझमा भुवनहरि सिग्देल र देवु लुइँटेल

अन्धा बालबालिका शैक्षिक केन्द्र , लोलाङ, काठमाडौँमा आश्रित बालबालिकाहरुका लागि आयोजित एकदिने छन्द कविता लेखन तथा वाचन कार्यशाला गत माघ ९ गते विहीबार सम्पन्न भयो ।

CONTINUE READING

२२ औं भूकम्प दिवस विद्यार्थीले स्थलगत कविता लेखेर मनाए

यस पटकको २२ औं राष्ट्रिय भूकम्प दिवस मन्थली नगरपालिका भित्रका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्थलगत रुपमा कविता लेखेर मनाएका थिए ।

CONTINUE READING

प्रयास नेपालमा बालकथा र कविता लेखन कार्यशाला

प्रयास नेपाल, बालुवाटार, काठमाडौँमा आश्रित बालबालिकाहरुका लागि आयोजित एकदिने कथा–कविता लेखन तथा वाचन कार्यशाला गत पुस २५ गते शुक्रबार सम्पन्न भयो ।

CONTINUE READING

कमला कार्की स्मृति प्रतिष्ठानबाट ६ जना सम्मानित

कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष/संरक्षक मोहन कार्कीकी ममतामयी माता कमला कार्कीको स्मृतिमा स्थापित कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा ६ जनालाई सम्मानित गरेको छ ।

CONTINUE READING

पराक्रम बालप्रतिभा पुरस्कार २०७६ काभ्रेकी तारा तामाङलाई

साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७६ का लागि काभे्र जिल्लाको पाँचखाल ५, रायलेकी १३ वर्षीय प्रतिभा तारा तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

CONTINUE READING

फरक क्षमताका बालबालिकासँग लेखक देवु लुइँटेल

बालसाहित्य प्रतिष्ठान नेपाललको नियमित कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना फरक क्षमताका बालबालिकालाई लेखक देवु लुइँटेलले छन्द वाचन र लेखनको प्रशिक्षण दिनुभयो ।

CONTINUE READING