ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी

भाइबहिनीहरु, यस पटक हामीले ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी प्रस्तुत गरेका छौँ ।
१५ वर्षको उमेरमा लुई ब्रेलले आँखा नदेख्नेहरुले छामेर पढ्ने ब्रेललिपिको आविष्कार गर्नुभएको थियो । ब्रेलले आविष्कार गर्नुभएकाले यस लिपिको नाम नै ब्रेललिपि रहन गएको हो । आज संसारभरि रहेका आँखा नदेख्नेहरुले ब्रेललिपिमा अध्धयन गरी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । आफू पनि आँखा नदेख्ने लुईले कसरी गरे ब्रेललिपिको आविष्कार ? यो रमाइलो र प्रेरणादायी जीवनकथामा यी सबै प्रश्नको उत्तर भेटिन्छ ।

CONTINUE READING

आदरणीय साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको जीवनी

आदरणीय साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको जीवनी ।
लेखन : गोपाल पराजुली, वाचन : सुभद्रा ।
बालसाहित्य प्रतिष्ठान नेपालले गोठालेको स्मृतिमा गोठाले किशार साहित्य पाण्डुलिपि पुरस्कार पनि वितरण गर्दै आएको छ । यस पुरस्कारको अक्षय कोशका संस्थापक साहित्यकार एवम् समाजसेवी जलेश्वरी श्रेष्ठ हुनुहुन्छ ।
गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट हालसम्म लक्ष्मी उप्रेती, महेश पौड्याल, अन्जना राजवंशी, राज सरगम र गंगा कर्माचार्य पौडेल पुरस्कृत भइसक्नुभएको बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले बताउनुभएको छ । यस पुरस्कार नगद रु ११ हजार सहित प्रदान गरिँदै आइएको छ ।

CONTINUE READING

लियो टल्सटाय | नयनको ३ प्रश्न | कथा | Leo Tolstoy

नयनको ३ प्रश्न | कथा | पुनर्कथन : कार्तिकेय | वाचन : सरिता अर्याल (यो कथा लेखक कार्तिकेयले ममतामयी माता देवनायकी रामानुजदासी दुर्गादेवी घिमिरको सम्मानमा रचना गर्नुभएको हो ।)

CONTINUE READING

पुष्पसदन स्कुलका आलोक

यस पटक हामीले पुष्पसदन स्कुल कीर्तिपुरमा अध्ययनरत प्रतिभाशाली नवयुवा आलोकको गायन प्रस्तुत गरेका छौँ । यिनको सुमधुर स्वारमा यो मार्मिक गीत सुनेर लाइक र सेयर गरिदिनुहोला ।

CONTINUE READING

आदरणीय साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जीवनी

यस पटक कुशल राजनीतिज्ञ एवम् वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जीवनी लिएर आएका छौँ ।

CONTINUE READING

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा

यस पटक हामीले हाम्रो राष्ट्रिय विभूति प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

पशुपतिनाथ | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | भिडियो : राधिका पौडेल

यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING