फिलिपिन्समा आँधी आउँदा एक महिने शिशुलाई यसरी बचाइयो
फिलिपिन्समा बिहीवार आएको एउटा शक्तिशाली समुद्री आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
अहिलेसम्म २०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ मानिस घाइते भएका छन्।
फिलिपिन्समा बिहीवार आएको एउटा शक्तिशाली समुद्री आँधीका कारण लाखौँ मानिस प्रभावित भएका छन्।
अहिलेसम्म २०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भइसकेको छ भने सयौँ मानिस घाइते भएका छन्।
क्रिसमसका लागि बढ्दो घुमघाम र यात्राले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पूर्ण खोप लगाएकाहरुमा व्यापक रुपमा बढ्ने सम्भावना रहेको अमेरिकी संक्रामक रोग विशेषज्ञको भनाई छ ।
CONTINUE READINGबङ्लादेशमा आइतबारदेखि कोरोना भाइरस विरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ । सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।
CONTINUE READINGपोर्चुगलले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको प्रकोप बढ्दै बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन थालेको छ ।
CONTINUE READINGचीनको सबैभन्दा जेष्ठ नागरिकको १३५ वर्षको उमेरमा निधन भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार सिन्जीयान क्षेत्रमा बसोबास गर्दै आउनु भएकी अलिमिहान सेयीतीको बिहीबार निधन भएको हो ।
CONTINUE READINGनेदरल्याण्डमा ओमिक्रोन भेरियन्टको जोखिम क्रिसमसको समयमा अझ बढ्न सक्ने देखिएपछि कडा लकडाउनको घोषणा गरिएको छ । अति आवश्यक वस्तु बाहेकका पसल, बार, जिम, सैलुन लगायतका सार्वजनिक स्थलहरु आगामी जनवरीको मध्य सम्मका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।
CONTINUE READINGभारतको दिल्ली प्रदेशका विद्यालयहरु शनिबारदेखि कक्षा ६ र त्यसभन्दा माथिका कक्षामा भौतिक उपस्थितिमै अध्ययन अध्यापनको कार्य शुरु भएको छ । वायु प्रदूषणका कारण झण्डै एक महिनादेखि बन्द भएका विद्यालयहरु अहिले भौतिक उपस्थितिमै पढाइ सुरु भएको हो ।
CONTINUE READINGभूटानले आफ्नो सर्वोच्च नागरिक पुरस्कार, नगाडाग पेल्गी खोर्लो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरेको छ ।
CONTINUE READINGबुस्टर खोपले ओमिक्रोन संक्रमणबाट हुनसक्ने गम्भीर रोग विरुद्ध ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने वैज्ञानिक निष्कर्ष/बेलायतमा एक सातामै लगाए साडे ८ लाख भन्दा बढीले बुस्टर खोप ।
CONTINUE READINGवायु प्रदुषणका कारण पूर्वी पाकिस्तानको शहरी क्षेत्रमा बक्लो धुवाँ र तुवालोले ढाकेको छ । व्यापक प्रदुषणका कारण मानिसलाई स्वास प्रस्वासमा समेत समस्या भएको छ ।
CONTINUE READING