मेरो देश
स्वतन्त्रता चाहियो मेरो देश
बचाऔँ संस्कृति र भाषाभेष
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।
स्वतन्त्रता चाहियो मेरो देश
बचाऔँ संस्कृति र भाषाभेष
बाचौँ र मरौँ यहीँ नछाडी देश
नाम कमाऔँ यहीँ नगई विदेश ।
राम र रामको परिवार प्रत्येक वर्ष हिउँदमा तराई जाने गर्दथे । त्यहाँ रामकोअत्यन्तै मिल्ने बच्चैदेखिको साथी थियो ।
CONTINUE READINGविद्या+ आलय दुईओटा शब्द मिलेर बनेको विद्यालय शब्दको अर्थ ज्ञानको मन्दिर हो ।
CONTINUE READINGबोधिसत्त्व मञ्जुश्रीले एकपटक स्वयम्भूमा कमलको फूल देख्नुभयो र त्यहाँ गएर पूजाआजा गर्नुभयो । उहाँले त्यहाँ मानिसहरुको राम्रो बसोबास हुन सक्ने देखेर उहाँले चोभारलाई काटेर काठमाडौको सबै पानी बाहिर पठाउनु भयो र हाल काठमाडौ उपत्यका रहन गएको हो । कमलको फूल भएको स्थान पहाडमा परिणत भयो र फूल स्वयम्भुनाथ स्तूप रहन गयो । मलाई बाबाले यो सुनाउनुभएको थियो ।
त्यसैले स्वयम्भू जाने रहर थियो । सानै हुँदा गएको थिएँ तर खासै याद थिएन ।
मानिस, जन्तु, रुखपात सबै सरबर
वातावरणमा रमाउँछन् सब वरपर ।
स्वच्छ हावा, स्वच्छ पानी, राम्रो माटो
सफा राखौँ घर आँगन हामी हिँड्ने बाटो ।
बहुलजाती भाषा धर्म बसोबास गर्छन् यहाँ
CONTINUE READINGएक दिनको कुरा हो ।
CONTINUE READINGनेपाल आमा तिम्रो धेरै लाग्छ माया
जताततै देख्छु म ती सहिदको छायाँ ।
गुराँस फुली झलमल भई वनपाखा राता छन् ।
यो सुन्दर भूमि भ्रमण गर्ने पर्यटक आका छन् ।।