नेपाल – सिद्धिचरण श्रेष्ठ
नेपाल प्यारो र पवित्र देश
CONTINUE READINGनेपाल प्यारो र पवित्र देश
CONTINUE READINGअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) द्वारा भर्च्युअल माध्यम जुमबाट आयोजना हुन गइरहेको अनेसास प्रथम विश्व बालसाहित्य सम्मेलन वैशाख १० गते (बिहान र बेलुका) अमेरिकामा अप्रिल २२ र २३ दुई दिन आयोजना हुने भएको छ । यस कार्यक्रमका पहिलो दिनमा जापान र अष्ट्रेलियाका बालबालिकाहरुकाे बालरचनाको साथमा सहभागिता रहने बताइएको छ ।
CONTINUE READINGभाइबहिनीहरु, यसाे भनिँरहँदा नेपालमा बालअिधकार अभियानकाे कर्मले केही काम नै गर्न सकेकाे छैन भन्नु पनि पूर्ण सत्य हुँदैन । उनीहरुले बालबालिकाकाे विषयलाइ प्राथमिकताका साथ लिने चलनकाे विकास गर्न ठुलाे याेगदान गरेका छन् । त्यसप्रति हामीले साधुवाद दिनुपर्छ । तर यहाँ उठान गर्न खाेजिएकाे विशेष र सवालमा उनीहरुकाे उपस्थिति नदेखिएकाे र उनीहरुकाे ध्यान नपुगेकाे कुरा भने पक्कै हाे ।
CONTINUE READINGनेपाली कविता र बालसाहित्य सृजनामा विशेष अभिरुचि राख्नुहुने स्रष्टा कविता पराजुलीको नवीनतम कोसेलीका रूपमा ‘भ्यागुताको योग’ शीर्षकको बालथा सङ्ग्रह प्रकाशनमा आएकोमा मलाई अत्यन्त हर्षको अनुभूति भएको छ । बालबालिकाले सुन्दर उपहार प्राप्त गरेर रमाउने अवसर पाउने भए भनेर पनि म विशेष खुसी भएको छु । म यस रमाइलो कथासङ्ग्रहको हार्दिक स्वागत गर्दछु ।
CONTINUE READINGहामीसँग १ हजार बालबालिका सम्पर्कमा छन्, जो बालसाहित्यको पुस्तक पढ्न चाहन्छन् तर किनेर पढ्न सक्दैनन् । आउनुहोस्, यो नयाँ वर्षमा ती बालबालिकालाई पुस्तक दान गरौँ ।हामीसँग नेपाली बालसाहित्यका १ सय भन्दा बढी किताबहरु उपलब्ध छन् । दाता आफैँले भेटेर ती बालबालिकालाई आफ्नो जन्मदिन, आफन्तको जन्मदिन, पितृको सम्झना श्राद्धका दिनमा वा अन्य कुनै विवाह वा अन्य अवसरमा पुस्तक उपहार दिनुहोस् ।
CONTINUE READINGपोखरामा २० औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा सो प्रतियोगिता शुरु भएको हो । पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
CONTINUE READINGप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी डाक्टर आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका क्रममा डा देउवाले यस किसिमको ‘डेडिकेटेड’ अस्पताल नेपालमा पनि आवश्यक रहेकाले त्यसका लागि आवश्यक जनशक्ति तयार गर्न र पूर्वाधार निर्माणमा सहयोग गर्ने बारेमा आग्रह गर्नुभयो ।
CONTINUE READINGसडकपेटीमा मानिस कुदिरहेका थिए । एकअर्कालाई ठेल्दै हिँडेका थिए । म स्कुल जान हिँडेकी थिएँ । मलाई साथी भेट्ने हतार थियो । मेरो किताबको झोला निकै गह्रौँ थियो । त्यसले मेरो काँधै दुखाएको थियो ।
CONTINUE READINGभारतमा विगत केही दिनदेखि व्यापक गर्मी बढेको छ । देशभर कडा र चर्को तापको लहर नै चलेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मध्य र पश्चिम भारतमा आगामी चार दिन तातो हावा लुका कारण जनजीवन प्रभावित बन्ने छ । आगामी दिनमा राष्ट्रिय राजधानी नयाँ दिल्लीको तापक्रम ४० डिग्री सेल्सियससम्म बढ्न सक्ने जनाइएको छ । सो क्षेत्रमा लूका कारण जनजीवन प्रभावित भएको र धेरै मानिसहरू गर्मीका कारण दिउसोको समय घर बाहिर निस्कन कठिन भइरहेको छ ।
CONTINUE READINGरुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ। युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले बताएको जनाएअनुसार ४० लाख १९ हजार भन्दा बढी युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएको तथ्यांक छ ।
CONTINUE READING