जलवायु परिवर्तन भनेको के हो ?
जलवायु परिवर्तन भनेको के हो ? | युनिसेफ नेपाल | वाचन सरिता अर्याल
CONTINUE READINGजलवायु परिवर्तन भनेको के हो ? | युनिसेफ नेपाल | वाचन सरिता अर्याल
CONTINUE READING/ नेशनल प्याव्सन भक्तपुरले बालकथा लेखन प्रतियोगिता सम्पन्न गरेको छ । आधारभूत तह कक्षा ६ देखि ८ का विद्यार्थीहरुको लागि भाद्र ८ र ९ गते २ दिन बालकथा लेखनको प्रशिक्षण गरी भाद्र ९ गते बालकथा लेखन प्रतियोगिता आयोजना गरिएको थियो ।
बालकथा प्रतियोगितामा मदरल्याण्ड स्कुलकी सरिना लामा प्रथम, ग्लीटर फ्युचर स्कुलकी जीविका सिटिखू द्धितीय, पारागन एकेडेमी स्कुलका आयाम श्रेष्ठ तृतीय र साइनिगं स्कुलका अजित नेपाल सान्त्वना स्थान प्राप्त गर्नु भएको थियो ।
बाल व्यवसायी केन्द्र मावि, कालोपुल, सिफलका विद्यार्थी बालबालिकासँग लेखक भेटघाट तथा स्रष्टा सम्मान कार्यक्रम तथा पाठक समीक्षक क्लब उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
विद्यालयका प्राचार्य श्यामप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘सम्पदा दर्शन’ बालनियात्रा कृतिका लेखक सुशीला देउजालाई सम्मान गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुमा पठन संस्कृतिको विकासका लागि समर्पित पाठक समीक्षक क्लबमा ४० जना बालबालिकाहरु रहनुभएको छ ।
यस अडियाे बालकथा वाचन सरिता अर्यालले गर्नु भएकाे हाे ।
CONTINUE READINGसुरज उपाध्यायको ‘बालकविता संग्रह बालबालिकाका लागि एउटा यस्तो उपहार हो । जस्तै कतिपय बहुमुल्य उपहार दिँदा र्यापिङ पेपरले बेरेर दिइन्छ । त्यस्तै ‘साइकल’ कविता संग्रह पनि भाषा शैलीले राम्ररी बेरिएकाे छ । मलाई लाग्छ, यो उपहार बालबालिकाले औधी मन पराउने छन् । निकै खुशी भएर पढ्ने छन्, पढ्दै जाने छन् । अझ मलाई त यति सम्म विश्वास लाग्छ, यतिसम्म भन्न मन लाग्छ, उनको ‘साइकल’ स्वदेशका कुना कन्दरामा भ्रमण गर्न सफल हुने छ ।
CONTINUE READINGकोभिड महामारीको नियन्त्रणका लागि करिब चार महिनादेखि बन्द रहेका साङ्घाईका चलचित्र हलहरू शुक्रबारदेखि पुनः सञ्चालनमा आएका छन् । शाङ्घाईको चलचित्र विभागले जारी गरेको विज्ञप्ति अनुसार हाल चलचित्र हललाई बढीमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर चलचित्र प्रदर्शन गर्न दिइएको छ भने दर्शकहरूले हलमा रहँदा सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
CONTINUE READINGविश्व स्वास्थ्य सञ्जालले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । कोभिड–१९ को जोखिम विरुद्ध गठन भएको स्वास्थ्य वैज्ञानिकहरूको गठबन्धनले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी चिन्ताको विषय भएको बताउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले ३२ देशमा मङ्कीपक्सका जीवाणु फैलिएका कारण अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपतकालीन समितिको बैठक बसेको केही दिनपछि विश्व स्वास्थ्य संजालले स्वास्थ्य आपतकाल घोषणा गरेको अधिकारीहरूले बताएका छन् ।
CONTINUE READINGसुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा रहेका टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पन्छी नष्ट गरिएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट सो फर्मका टर्कीमा बर्डफ्लु पुष्टि भएको हो । फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौं पठाइएको पशुपन्छी विकास निर्देशनालयका प्रमुख प्रचण्ड खड्काले जानकारी दिनुभयो । टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको थियो ।
CONTINUE READINGनेपालमा पछिल्लो पाचँ वर्षमा एकसिङे गैँडाको संख्या १०७ वटा वृद्धि भएको छ । यो वृद्धिसँगै विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । यसअघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल संख्या ६४५ थियो ।
गत २०७७ चैत ९ गतेदेखि २८ गतेसम्म गैँडा गणना गरिएको थियो । गैँडाको राष्ट्रिय गणना सन् २०२१ मा सबभैन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ८९ वटा गैँडा बढेका छन् भने बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकञ्जमा पनि गैँडाको सख्या वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने गैँडाको संख्या घटेको छ ।
Hello everyone, my name is Nayan Ghimire and today I’m going to write a review on the Book ‘Sathi’ Written by Julu and illustrated by Jenny Campbell. Julu is working for animal welfare. This book is about a street dog in Nepal, who got seriously injured and end up going to one of the animal welfare organizations in Kathmandu. There, She is treated of her wounds and then a doped by a loving family.
CONTINUE READING