कालिञ्चोकमा यो वर्षकै दोस्रो पटक हिमपात
दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।
CONTINUE READINGदोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिजो दिउँसोदेखि हिउँ पर्न सुरु भएको छ । कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्लाको उच्च भू–भागमा सामान्य वर्षासहित हिमपात शुरु भएको हो ।
CONTINUE READINGकाठमाडौँ, २०७८ पुस १२/ प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ पौष ११ का अवसरमा राष्ट्रपति भवनमा प्रथम राष्ट्रिय भवनमा ज्येष्ठ नागरिक अभिनन्दन तथा पुरस्कार वितरण कार्यक्रममा समाज कल्याण परिषद्, राष्ट्रिय जेष्ठ नागरिक कोषद्वारा आयोजित देशव्यापी कविता प्रतियोगितामा भ्याली पब्लिक स्कुलकी कक्षा ९ की प्रतिभाशाली छात्रा समृद्धि पोखरेल सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कृत हुनुभएको छ । उहाँले पदकका साथमा नगद ८ हजार पनि पुरस्कारमा प्राप्त गर्नुभएको थियो ।
CONTINUE READINGकेटाकेटी अनलाइन युट्युब च्यानलमा सबैभन्दा बढी रुचाइएका भिडियोहरु हेरेर तपाईंहरु पनि रमाउनुहोस् ।
CONTINUE READINGअभिभावकविहीन भई सडकमा भौतारिरहने बालबालिका विद्यालय जान पाएपछि भने सबैलाई जितेर उत्कृष्ट नतिजा ल्याएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् ।
CONTINUE READINGवाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित सुविधा सम्पन्न क्याफे भोजघरमा आयोजित कार्तिकेय बालप्रतिभा पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समारोह २०७८ को क्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
CONTINUE READINGयस पटक हामीले पुष्पसदन स्कुल कीर्तिपुरमा अध्ययनरत प्रतिभाशाली नवयुवा आलोकको गायन प्रस्तुत गरेका छौँ । यिनको सुमधुर स्वारमा यो मार्मिक गीत सुनेर लाइक र सेयर गरिदिनुहोला ।
CONTINUE READINGशब्दकोशीय अर्थ हेर्ने हो भने नाटक “अभिनेताहरूले वेषभूषमा रही हाव, भाव र कथोपकथनद्वारा रङ्गमञ्चमा गर्ने चरित्र, घटना आदिको प्रदर्शन हो (शर्मा, २०५७) । नाटक पठन, अवलोकनका साथै अभिनयका माध्यमबाट मञ्चित गरिने अभिनयात्मक अभिव्यक्ति पनि हो । अनुकरण बालबालिकाको सर्वाधिक रुचिको क्षेत्र हो । आफूभन्दा ठूलाको अनुकरण उनीहरूको स्वाभाविक सिकाइ प्रक्रिया हो । बालबालिकाको उमेर अनुकरणप्रिय उमेर हो । त्यसैले पनि अनुकरण तथा अभिनयमा बढी रुचि राख्ने बालबालिकाका अनुकरण र अभिनयात्मक विधा नाटक अत्यन्त प्रिय विधा हो ।
CONTINUE READINGअहिले राष्ट्रिय पुस्तकालयका लागि छुट्याइएको जग्गा सम्बन्धी समाचार बहसको विषय बनेको छ । त्यो जग्गामा पुस्तकालय बन्नुपर्छ र बन्न दिइनुपर्छ भन्ने आवाजहरु प्नि आइरहेका छन् ।
CONTINUE READINGउपन्यास सबै भन्दा लोकप्रिय साहित्यिक विधा हो । गद्यमा रचना गरिने यो आख्यान विधा अन्य विधाको तुलनामा सबैभन्दा लोकप्रिय र शक्तिशाली पनि मानिन्छ । उपन्यासमा व्यापक पाठकको रुचि देखिन्छ ।
CONTINUE READINGJaleswari Shrestha is a renowned story writer, novelist,children’s literature author and also a social worker.
CONTINUE READING