लेखक रामबाबु सुवेदीको जीवन कथा
लौ सुनौँ म भन्छु मेरो राम कहानी, १८ वर्ष दरबारमा युवराज र युवराज्ञीलाई नेपाली विषय पढाउनुभएका गुरु आदरणीय लेखक रामबाबु सुवेदीको जीवन कथा । केटाकेटी अनलाइनका पत्रकार सरिता अर्यालकाे साथमा ।
CONTINUE READINGलौ सुनौँ म भन्छु मेरो राम कहानी, १८ वर्ष दरबारमा युवराज र युवराज्ञीलाई नेपाली विषय पढाउनुभएका गुरु आदरणीय लेखक रामबाबु सुवेदीको जीवन कथा । केटाकेटी अनलाइनका पत्रकार सरिता अर्यालकाे साथमा ।
CONTINUE READINGरिजेन्ट आवासीय मावि, ललितपुर–२३, धापाखेलमा बालबालिकाको शिक्षण सुधारका लागि विद्यार्थीको सरोकारका विभिन्न विषयमा छलफल गरी तेश्रो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
आर्ट अफ ज्वाएफुल प्यारेन्टिङ नामक यस कार्यक्रममा प्राथमिक र माध्यमिक तहका विद्यार्थीका लागि छुट्टाछुट्टै हलमा आयोजित कार्यक्रमलाई प्रतीक्षा गौतम र सुशील उप्रेतीले सहजीकरण गर्नु भएको थियो ।
आधुनिक यातायात सुरु हुनुभन्दा पहिले नै ट्राफिक जामको समस्या सुरु भइसकेको थियो । रोममा जुलियस सिजरले पहिलोपल्ट सडकमा भिड कम गर्नका लागि आदेश दिएका थिए । त्यसपछि सडकको चौबाटोमा मानिसलाई उभ्याएर राख्न सुरु गरियो । ती सडकमा उभिएका मानिसहरुले हातले इसारा गर्दै गाडीलाई नियन्त्रण गर्दथे ।
CONTINUE READINGग्रीसमा संसारकै पहिलो थिएटर (नाटकघर) बनाइएको थियो । करिब पाँच सय वर्ष इसा पूर्वमा बनेको यस थिएटरमा धार्मिक कार्यक्रमहरु गरिन्थ्यो । भक्तजनहरुले पूजा गरेको राम्ररी देखुन् भनेर अलि अग्लो भागमा स्टेज बनाइन्थ्यो । यसका लागि कुनै पहाडको अग्लो ठाउँ छानिन्थ्यो । मानिसहरु त्यस स्थानको वरिपरि तलतिर बसेर पूजा हेर्ने गर्दथे ।
CONTINUE READINGभर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो । मृगले रुँदै भन्यो– ”सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।”
CONTINUE READINGदैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ यस वर्ष २०८० का लागि वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीलाई प्रदान गरिने भएको छ ।
साहित्य सिर्जन, प्राध्यापन र समाजसेवा क्षेत्रका बहुआयामिक व्यक्तित्व प्रेरणापुरुष दैवज्ञराज न्यौपाने (१९९९-२०६८) का योगदानका विभिन्न पक्षको अध्ययन, अनुसन्धान र प्रचारप्रसार गरी विशिष्ट कृति र कीर्तिलाई चिरस्थायी बनाउने
पछिल्लो समय बालबालिकाको सिकाइको स्तर खस्कँदै गएको पाइएको छ । साना कक्षाको तुलनामा माथिल्ला कक्षामा सिकाइको स्तर कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको हो । अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि चिन्ताजनक देखाएको छ ।
CONTINUE READINGसामुदायिक विद्यालयमा अध्ययनसँगै कृषि कर्ममा लगाउने कार्यक्रम प्रभावकारी हुँदै गएको छ । यस्तो कार्यले एकातिर विद्यार्थीमा व्यवहारिक ज्ञान हासिल हुँदै गएको छ भने अर्कोतिर पढाई खर्च पनि आफैं जुटाउन सहज भएको छ । केही पहाडी तथा तराईका जिल्लामा अध्ययन र कृषि कर्मलाई विद्यार्थीले सँगसँगै अघि बढाएका छन् । पाल्पाको रामपुरमा रहेको एक सामुदायिक विद्यालका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत ५८ जना विद्यार्थीले पढाईसँगै तरकारी खेति गरेर कमाई समेत गरिरहेका छन् ।
CONTINUE READINGआदरणीय लेखक शान्तदाससँग बालप्रतिभा नयनले गर्नुभएको कुराकानी । भर्खरै दिवंगत हुनुभएका अग्रज लेखक शान्तदासको यो अन्तर्वार्ता सम्भवत अन्तिम अन्तर्वार्ता हुनसक्छ । लेखक शान्तदासप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना साथ यो कुराकानी प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGचञ्चल मन र जिद्धी स्वभावले भरिएकी म
अनि, ममताको सागरझैँ
अटल मन हुने मेरा हजुरबुबा