बालसाहित्यलेखक समेत रहनुभएका नाटककारलाई नोबेल साहित्य पुरस्कार
बालसाहित्यकार समेत रहनुभएका नर्वेजियन नाटककार युन फस्सलाई सन्. २०२३ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ। स्विडिश एकेडेमीले लेखक फस्सले लेख्नुभएका नसुनिएकाहरूको आवाज समेटिएकाे नाटक र गद्यका लागि यो सम्मानजनक पुरस्कार प्रदान गर्ने निर्णय गरेको बताएकाे छ ।
CONTINUE READING
