पशुपतिनाथ | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | भिडियो : राधिका पौडेल
यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।
CONTINUE READINGयो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।
CONTINUE READINGयस पटक वरिष्ठ लेखक नवराज रिजालसँग केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयले गर्नुभएको विशेष कुराकानी प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGगायिका चिरिमाया महर्जनसँग कुराकानी
CONTINUE READINGशब्दकोशीय अर्थ हेर्ने हो भने नाटक “अभिनेताहरूले वेषभूषमा रही हाव, भाव र कथोपकथनद्वारा रङ्गमञ्चमा गर्ने चरित्र, घटना आदिको प्रदर्शन हो (शर्मा, २०५७) । नाटक पठन, अवलोकनका साथै अभिनयका माध्यमबाट मञ्चित गरिने अभिनयात्मक अभिव्यक्ति पनि हो । अनुकरण बालबालिकाको सर्वाधिक रुचिको क्षेत्र हो । आफूभन्दा ठूलाको अनुकरण उनीहरूको स्वाभाविक सिकाइ प्रक्रिया हो । बालबालिकाको उमेर अनुकरणप्रिय उमेर हो । त्यसैले पनि अनुकरण तथा अभिनयमा बढी रुचि राख्ने बालबालिकाका अनुकरण र अभिनयात्मक विधा नाटक अत्यन्त प्रिय विधा हो ।
CONTINUE READINGसमाजसेवालाई नाफामुखी नजरले हेर्ने त्यस्ता गलत मानसिकताबाट सञ्चालित केही बालगृहहरुमा भने हाल बालबालिकाहरू थप असुरक्षित हुनुका साथै जोखिममा पर्न गएका छन् ।
CONTINUE READINGउमेश कुमार चौरसिया भारतका वरिष्ठ नाटक लेखक र निर्देशक हुनुहुन्छ । उहाँ अजमेर, राजस्थान, भारतमा बस्नुहुन्छ ।
CONTINUE READINGयस पटक हामीले अन्तर्राष्ट्रिय जर्नल लुथर डट इडियुमा प्रकाशित ‘दि भ्यालु अफ चिल्ड्रेन्स लिटरेचर’ (बालसाहित्यको मूल्य) नामक आलेखको नेपाली भावानुवाद प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGJaleswari Shrestha is a renowned story writer, novelist,children’s literature author and also a social worker.
CONTINUE READINGयो उपवासको इस्लामिक महिना हो, जसमा भाग लिने मुस्लिमहरू बिहानदेखि सूर्यास्त नभएसम्म खान, पिउनबाट अलग रहन्छन् । इस्लामको आगमन हुनुभन्दा धेरै अघि अरबी संस्कृतिमा रमजान नवौं महिनाको नाम थियो। कुरानमा यो भनिएको छ “यो तिमीमाथि पहिले पनि थियो । जुन योम किप्पुरमा उपवास गर्ने यहूदी प्रचलनको सन्दर्भ हो। उपवास भनेको मुस्लिम धैर्यता, भद्रता र आध्यात्मिकता सिकाउन हो।”
CONTINUE READINGजलेश्वरी श्रेष्ठ वरिष्ठ कथाकार, उपन्यासकार, बालसाहित्य लेखक र समाजसेवी हुनुहुन्छ । उहाँका लाभाका बाफहरु कथा संग्रह, नियति चक्र, मौन विद्रोह दुईवटा उपन्यास र बालकथा संग्रहहरु प्रकाशित छन् । उहाँले अक्षय कोषको लागि सहयोग गरी विभिन्न पुरस्कारहरु पनि स्थापना भएका छन् । जसमा गोमा स्मृति पुरस्कार, देवकुमारी थापा बालसाहित्य पुरस्कार, गुञ्जन पुरस्कार, गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार आदि हुन् साथै उहाँको लेखकस्वबाट उहाँकै नाममा स्रष्टा जलेश्वरी बालप्रतिभा पुरस्कारको पनि स्थापना भएको छ । यसरी उहाँले साहित्य लेखन र प्रवद्र्धनका लागि विशिष्ट योगदान गर्दै आउनुभएको छ ।
CONTINUE READING