लियोनन मेसीलाई कोरोना
विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
CONTINUE READINGविश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
CONTINUE READINGभारत सरकारले प्रदान गर्ने विशिष्ट सम्मान साहित्य अकादमी बालसाहित्य सम्मान पाउने लेखकहरुको नाम घोषणा गरेको छ । यो सम्मान बालसाहित्य लेखनमा विशिष्ट सिर्जना गर्ने लेखकलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ । भारतको राष्ट्रभाषा हिन्दी लगायत अन्य प्रान्तका राष्ट्रिय भाषाका लेखकहरुलाई पनि फरक फरक भाषामा उत्कृष्ट बालसाहित्य सिर्जनाका लागि यो सम्मान प्रदान गर्ने गरिन्छ ।
CONTINUE READINGक्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानको अपमान भएको बताउनु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार फ्रान्सिसले दिनुभएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गर्नुभएको छ ।
विश्वका १ अरब ३० करोड क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५ औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गर्नुभएको हो ।
आतसबाजीमा परी नेदरल्याण्डमा १२ वर्षीय बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति पनि घाइते भएको जनाइएको छ । यसै गरी जर्मनीमा ३७ वर्षीय एक पुरुषको पनि आतसबाजी विष्फोट हुँदा मृत्यु भएको हो ।
CONTINUE READINGकोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ । शनिबार मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यस मध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।
CONTINUE READINGअघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको महामारीकै बीच नयाँ वर्ष २०२२ शुरु भएको छ । नयाँ वर्षमा महामारी अन्त्य हुने र ढुक्क भएर नयाँ वर्षको रमाइलो गर्ने विश्वभरको चाहना यस वर्ष पनि पूरा हुन सकेन ।
CONTINUE READINGफ्रान्समा छ लाखदेखि छ लाख ५० हजारसम्म पन्छीहरू मारिएको छ । बर्ड फ्लु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँस लगायतका पन्छीहरू मार्न लगाएको हो ।
CONTINUE READINGभारतमा कुल वयस्क जनसंख्या मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार वयस्कमध्ये ९० प्रतिशतलाई कोरोना भाइरस विरुद्धको कम्तीमा एक डोज खोप दिइएको हो ।
भारतमा पछिल्लो सातादेखि औसतमा दैनिक आठ हजार नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा भने यो संख्या झण्डै दोब्बरले बढेर एकै दिनमा संक्रमित हुनेको संख्या १५ हजार नाघेको छ । थपिएका सङ्क्रमितमध्ये करिब १ हजार जना ओमिक्रोन भेरियन्टका रहेका छन् ।
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्न अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको हो ।
CONTINUE READINGअमेरिकाको कोलोराडो राज्यको वनमा लागेको डढेलो तीब्र हावाहुरीका कारण तेज गतिमा फैलिएपछि उत्तरी कोलोराडो शहर खाली गरिएको छ । हावाको गतिसँगै डेडेलो फैलिएपछि सम्भावित मानवीय क्षति हुनबाट रोक्न हिजो कोलोराडो शहर खाली गरिएको हो । सो शहरमा बसोबास गरिरहेका झण्डै १३ हजार नागरिकलाई अन्यत्रै सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।
CONTINUE READING