चिडिमारको कथा
“होइन कहाँ राख्यो होला त्यो चिडिमारले चरा ? कतै पुलिसले आफ्नो छोरा अनुकलाललाई दिएर पो पठायो कि ?
CONTINUE READING“होइन कहाँ राख्यो होला त्यो चिडिमारले चरा ? कतै पुलिसले आफ्नो छोरा अनुकलाललाई दिएर पो पठायो कि ?
CONTINUE READINGIt is not a fictitious story that took place once upon a time. Nor is it a story that anyone has heard from others, or has read anywhere. It is based on a real story.
It was nine o’clock in the morning. I was sitting in the park by the side of the Nagpokhari Pond, searching for an idea out of which I could weave a story. It was at that time that I saw a boy of around ten, stretching his hands in front of the passers-by, asking for a rupee or twenty.
“म पनि जाने ! हजुरआमासँग मिठो पापा छ ।”
सानो बाबु राजु रुँदै करायो । गुरुआमाले ट्वाल्ल पर्दै गुरुबालाई हेरिन् ।
“त्यो दिन म कति रमाएको थियो । मैले यसो हातले चराले छुन खोजेँ । उसले मलाई टोकुँला जस्तै गर्यो । अनि उसलाई मैले पिँजडाभित्र खानेकुरा हालिदिएँ । पानी पनि खान दिएँ । अनि बल्ल ऊ शान्त भयो । ऊ मलाई टवाल्ल परेर हेरिरहेको थियो । त्यो दिन उसलाई आफू सुत्ने खाट छेउमै राखेर म सुतेँ । भोलिपल्ट बिहान भएपछि बाबु काममा गए । त्यो दिनभरि म चरासँग खेलेर बसेँ । दिउँसो भँगेराहरु उडेर पिँजडा नजिक आए । चराले फटफटी पखेटा चाल्यो ।
CONTINUE READING“It’s wonderful; really wonderful. It’s going to be great fun, my dear friends,” said Charumati, who was busy talking on the phone.
CONTINUE READINGभँगेरो र भँगेरी
– माधवप्रसाद घिमिरे
“बाबा ! ऐ बाबा !! एक हप्ताभरि चोरेर हैरान पार्ने त्यो चोरलाई टोलका केटाले समातेर चौरमा बाँधेका रहेछन् है !” सबेरै मन्दिर गएर फर्किएकी आमाले आतिँदै बुवालाई भनिन् ।
CONTINUE READINGआदरणीय अभिभावकज्यूहरु, यी कथाहरु आफ्ना बालबालिकालाई सुन्ने मौका दिनुहोस् न है ।
CONTINUE READINGप्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।
CONTINUE READING