वरिष्ठ लेखिका गीता केशरी
गीता केशरी वि.सं.१९९७ असार २७ गते पकनाजोल, नयाँ बजार काठमाडौंमा जन्मनु भएको हो । उहाँ नेपाली साहित्यको वरिष्ठ लेखिका हुनुहुन्छ । उहाँको दशवटा उपन्यास र तीनवटा कथा-सङ्ग्रह गरी १३ वटा कृतिहरु प्रकाशित भएका छन् ।नेपाली साहित्यको इतिहासमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रथम महिला सदस्यसचिव बन्न सफल हुनुभएकी केशरीले राष्ट्रिय प्रतिभा पुरस्कारलगायत नौवटा विशिष्ट पुरस्कार र सम्मानहरु प्राप्त गर्नुभएको छ ।
CONTINUE READING
