भारतीय बालसाहित्य लेखक मनोरमा जफा लिखित बालचित्रकथाहरु नेपाली भाषामा प्रकाशित

Highlights राष्ट्रिय समाचार

वरिष्ठ भारतीय बालसाहित्य लेखक एवम् बालसाहित्य विशेषज्ञ मनोरमा जफा लिखित बालचित्रकथाहरु नेपाली भाषामा प्रकाशित भएको छ । प्रकाशित कृतिहरु हाँस्ने सुगा, सुरि हजुरआमा, सुरि गुरुआमा, हप्पी र जम्पी, चिनु, मिनु, गोगो र जादूको सिसाकलम र एबीसी अल्फाबेट राइम्स बुक गरी ७ थरी रहेका छन् ।

  बालसाहित्य प्रतिष्ठान नेपालबाट प्रकाशित यी कृतिहरु प्रतिष्ठानका अध्यक्ष कार्तिकेयले नेपालीमा अनुवाद गर्नुभएको हो । अल्फाबेट राइम्स एण्ड स्टोरी बुकका सम्पादकहरु मनोरमा जफा, कार्तिकेय र महेश पौड्याल रहनुभएको छ । यसमा सोनाम तामाङका सुन्दर चित्रहरु रहेका छन् । अन्य चित्रकथा कृतिहरुमा अजित नारायण, रेवती भूषण  र सञ्जय सरकारका आकर्षक चित्रहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *