आदरणीय साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको जीवनी

जीवनी साहित्य

आदरणीय साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको जीवनी । लेखन : गोपाल पराजुली, वाचन : सुभद्रा ।
बालसाहित्य प्रतिष्ठान नेपालले गोठालेको स्मृतिमा गोठाले किशार साहित्य पाण्डुलिपि पुरस्कार पनि वितरण गर्दै आएको छ । यस पुरस्कारको अक्षय कोशका संस्थापक साहित्यकार एवम् समाजसेवी जलेश्वरी श्रेष्ठ हुनुहुन्छ ।
गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कारबाट हालसम्म लक्ष्मी उप्रेती, महेश पौड्याल, अन्जना राजवंशी, राज सरगम र गंगा कर्माचार्य पौडेल पुरस्कृत भइसक्नुभएको बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष कार्तिकेयले बताउनुभएको छ । यस पुरस्कार नगद रु ११ हजार सहित प्रदान गरिँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published.