भाइबहिनीहरु, आज हामी हाम्रो देश नेपालको राष्ट्रिय जनावर गाईंको वैज्ञानिक महत्वबारे चर्चा गरिरहेका छौँ ।
गाई धर्तीको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । गाईको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटाशियम, सोडियम, नाइट्रोजन, फास्फेट आदि लगायत लगभग २४ तत्व हुन्छन् । गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ । गाईको दुधले हृदयको रोगबाट बचाउँछ । गाईको दुधले स्मरण शक्ति बढाउँछ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । गाईको गोबरको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन् ।
गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६ सय किलो अक्सिजन निर्माण हुन्छ । गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ । गाईको गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ । केवल एउटा गाईको गोबरबाट प्रति वर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ । दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ । गाईको दुध चिल्लोरहित तर शक्तिशाली हुन्छ । यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रीहरुकाे प्रदर रोगमा पनि लाभदायक हुन्छ ।
गाईको गोबरको गुइठा जलाउँदा झिंगा, लामखुट्टे आदि कीटाणु भाग्छ र दुर्गन्ध पनि नाश हुन्छ । गौ–मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि निकाे हुन्छ । गाईको गोबरमा भिटामिन बी– १२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मितालाई पनि सोस्छ । गाईको शरीरलाई प्रतिदिन १५–२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठिक हुन्छ । गाईको शरीरबाट निस्कने सात्विक तरंगले आस–पासकको वायु मण्डललाई प्रदूषणरहित बनाउँछ । गाईको शरीरबाट प्राकृतिक रूपमा गूगलको सुगन्ध निस्कन्छ ।
गाई वा त्यसका बाच्छा–बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ । यी सबै तथ्यको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुकद्वारा गरिसकिएको छ । अमेरिकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार, गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानीसँग मिलाएर त्यस्तो रसायन बनाइन्छ । जसले बंजर भूमिलाई पनि हराभरा गरिदिन्छ र सुक्खा पानीको वा तेलको कुवामा पनि पुनः पानी वा तेल आउन सुरू हुन्छ । इटलीका वैज्ञानिक प्रा. जेई बिग्रेडले गाईको गोबरबाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन्, गाईको गोबरबाट अनेकौं रोगहरू निकाे हुन्छन् । ऋषिमुनिहरूले लाखौं वर्ष पहिले नै यी सब प्रयोग गरेर सिद्ध गरेका थिए । साभार : अनलाइन