अफगानिस्तानमा सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले जारी गरेको अभिलेखले सो कुरा पुष्टि गरेको हो ।
CONTINUE READINGअफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले जारी गरेको अभिलेखले सो कुरा पुष्टि गरेको हो ।
CONTINUE READINGशीतलहर सुरु भएपछि पर्साको जीराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।
CONTINUE READINGचितवन जिल्ला फुटबल सङ्घको आयोजनामा यही पुस २० देखि आगामीमाघ ८ गतेसम्म सञ्चालन हुनेछ । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको कृष्णपुर स्पोर्ट्स स्टेडियममा हरेक दिन दुई खेल हुनेछन् । सङ्घका महासचिव रामहरि ढकालले सहभागी टिमलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिन लिग प्रणालीअनुसार खेल हुने बताउनुभयो । दुवै समूहको पुछारमा रहने टिम रेलिगेसनमा पर्ने छन् ।
CONTINUE READINGरत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो ।
CONTINUE READINGविश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँ अन्य तीन खेलाडीसँगै सेल्फ आइसोलेसनमा बस्नुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
CONTINUE READINGभारत सरकारले प्रदान गर्ने विशिष्ट सम्मान साहित्य अकादमी बालसाहित्य सम्मान पाउने लेखकहरुको नाम घोषणा गरेको छ । यो सम्मान बालसाहित्य लेखनमा विशिष्ट सिर्जना गर्ने लेखकलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ । भारतको राष्ट्रभाषा हिन्दी लगायत अन्य प्रान्तका राष्ट्रिय भाषाका लेखकहरुलाई पनि फरक फरक भाषामा उत्कृष्ट बालसाहित्य सिर्जनाका लागि यो सम्मान प्रदान गर्ने गरिन्छ ।
CONTINUE READINGक्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानको अपमान भएको बताउनु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार फ्रान्सिसले दिनुभएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गर्नुभएको छ ।
विश्वका १ अरब ३० करोड क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५ औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गर्नुभएको हो ।
आतसबाजीमा परी नेदरल्याण्डमा १२ वर्षीय बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति पनि घाइते भएको जनाइएको छ । यसै गरी जर्मनीमा ३७ वर्षीय एक पुरुषको पनि आतसबाजी विष्फोट हुँदा मृत्यु भएको हो ।
CONTINUE READINGकोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ । शनिबार मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यस मध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।
CONTINUE READINGडोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुरुवात गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिनुभयो ।
CONTINUE READING