काभ्रेका विद्यालयमा राष्ट्रिय सेवा दल
राष्ट्रिय एकताको भावना जगाउन काभ्रेका पाँच विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरिएको छ । नेपाली सेनाले बालबालिकामा विद्यालय स्तरबाटै राष्ट्रिय भावना जागृत गर्न, अनुशासन, बफादारिता, इमान्दारिता र नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले यस्तो दल गठन गरिएको जनाएको छ ।
CONTINUE READING
