संस्कृति स्कुलका बालबालिका रमाए

संस्कृति स्कुलका बालबालिकाहरु लेखक कार्तिकेयको कथावाचन सुनेर रमाए । गत भदौ १९ गते विहीवार अनलाइन जुमबाट भएको उक्त कार्यक्रममा कक्षा ६ मा अध्ययनरत ३५ जना बालबालिकाहरु सहभागी भएका थिए ।

CONTINUE READING

चिडिमारको कथा

“त्यो दिन म कति रमाएको थियो । मैले यसो हातले चराले छुन खोजेँ । उसले मलाई टोकुँला जस्तै गर्यो । अनि उसलाई मैले पिँजडाभित्र खानेकुरा हालिदिएँ । पानी पनि खान दिएँ । अनि बल्ल ऊ शान्त भयो । ऊ मलाई टवाल्ल परेर हेरिरहेको थियो । त्यो दिन उसलाई आफू सुत्ने खाट छेउमै राखेर म सुतेँ । भोलिपल्ट बिहान भएपछि बाबु काममा गए । त्यो दिनभरि म चरासँग खेलेर बसेँ । दिउँसो भँगेराहरु उडेर पिँजडा नजिक आए । चराले फटफटी पखेटा चाल्यो ।

CONTINUE READING

बालसाहित्य संगठनहरु किन संगठित हुनुपर्छ ?

अहिले राष्ट्रिय पुस्तकालयका लागि छुट्याइएको जग्गा सम्बन्धी समाचार बहसको विषय बनेको छ । त्यो जग्गामा पुस्तकालय बन्नुपर्छ र बन्न दिइनुपर्छ भन्ने आवाजहरु प्नि आइरहेका छन् ।

CONTINUE READING

लकडाउनमा चोर

“बाबा ! ऐ बाबा !! एक हप्ताभरि चोरेर हैरान पार्ने त्यो चोरलाई टोलका केटाले समातेर चौरमा बाँधेका रहेछन् है !” सबेरै मन्दिर गएर फर्किएकी आमाले आतिँदै बुवालाई भनिन् ।

CONTINUE READING

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बालसाहित्य

अमेरिकाबाट लेखक, अधिवक्ता एवम् मानवअधिकारकर्मी हाल राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्ता रहनुभएकी अधिकारकर्मी कमला ओलीको जेलभित्रकी सानी बालकथासंग्रह प्रकाशित भएको छ ।

CONTINUE READING