कमला कार्की स्मृति प्रतिष्ठानबाट ६ जना सम्मानित

कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष/संरक्षक मोहन कार्कीकी ममतामयी माता कमला कार्कीको स्मृतिमा स्थापित कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा ६ जनालाई सम्मानित गरेको छ ।

CONTINUE READING

पराक्रम बालप्रतिभा पुरस्कार २०७६ काभ्रेकी तारा तामाङलाई

साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७६ का लागि काभे्र जिल्लाको पाँचखाल ५, रायलेकी १३ वर्षीय प्रतिभा तारा तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

CONTINUE READING

फरक क्षमताका बालबालिकासँग लेखक देवु लुइँटेल

बालसाहित्य प्रतिष्ठान नेपाललको नियमित कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक कार्यक्रम अन्तर्गत यस महिना फरक क्षमताका बालबालिकालाई लेखक देवु लुइँटेलले छन्द वाचन र लेखनको प्रशिक्षण दिनुभयो ।

CONTINUE READING

रमेश विकल बालसाहित्य पुरस्कार ध्रुव घिमिरेलाई

यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्य लेखक ध्रुव घिमिरेलाई प्रदान गरिएको छ ।

CONTINUE READING

दृष्टिविहीन बालबालिकालाई छन्द वाचन तथा लेखन तालिम

दृष्टिविहीन बालबालिकाहरुका लागि छन्द वाचन तथा लेखन तालिम गत मंसिर २५ गते सम्पन्न भयो । लेबरोटरी स्कूल, दृष्टिविहीन शाखा, कीर्तिपुरमा आयोजित यस कार्यक्रममा ३९ जना बालबालिकाहरु सहभागी हुनुभएको थियो ।

CONTINUE READING

विद्यालयका बालबालिकासँग लेखक/पत्रकार श्रीश भण्डारी

बालसाहित्य प्रतिष्ठान नेपालको ‘विद्यालयका बालबालिकासँग लेखक’ नियमित मासिक कार्यक्रमको मंसिर महिनाको कार्यक्रम अन्तर्गत लेखक/पत्रकार श्रीश भण्डारीसँग फोनिक्स स्कूल, सानेपा, ललितपुरमा अध्ययनरत ३५ जना बालबालिकाहरुले गत मंसिर २७ गते अन्तरक्रिया गर्नुभयो ।

CONTINUE READING

काठमाडौँ विद्याकुञ्ज स्कूलमा साहित्य मेला

काठमाडौँ विद्याकुञ्ज स्कूल, टोखारोड, काठमाडौँमा प्राथमिक तहमा अध्ययनरत बालबालिकामा पठन संस्कृतिको विकासका लागि साहित्य मेला आयोजना गरिएको छ ।

CONTINUE READING

‘सरकार नै विद्यार्थीलाई निजी विद्यालयमा पढ्न प्रोत्साहित गर्छ’

सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन् ।

CONTINUE READING

नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६

३० औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस नोभेम्बर २० को सन्दर्भ पारेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्ले नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६ एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

CONTINUE READING