SATHI Book Review

Hello everyone, my name is Nayan Ghimire and today I’m going to write a review on the Book ‘Sathi’ Written by Julu and illustrated by Jenny Campbell. Julu is working for animal welfare. This book is about a street dog in Nepal, who got seriously injured and end up going to one of the animal welfare organizations in Kathmandu. There, She is treated of her wounds and then a doped by a loving family.

CONTINUE READING

नेपाली बालसाहित्यमा सुशीला देउजा र ‘महिमा’ बालउपन्यास

सुशीला देउजा कथा, कविता, नियात्रा र लघुकथा लेखनमा परिचित साहित्यकार हुनुहुन्छ । उहाँका प्रयासको पहिलो खुड्किलो (कथा संग्रह, २०६३), नयाँ बिहानी (कविता संग्रह, २०६३), पर्दाभित्रको यथार्थ र काबुल यात्रा (कथा संग्रह र यात्रा संस्मरण, २०६४), दोभान (लघुकथा र कविता संग्रह, २०६६)

CONTINUE READING

‘भ्यागुताको योग’ रमाइला बालकथाको किताब

नेपाली कविता र बालसाहित्य सृजनामा विशेष अभिरुचि राख्नुहुने स्रष्टा कविता पराजुलीको नवीनतम कोसेलीका रूपमा ‘भ्यागुताको योग’ शीर्षकको बालथा सङ्ग्रह प्रकाशनमा आएकोमा मलाई अत्यन्त हर्षको अनुभूति भएको छ । बालबालिकाले सुन्दर उपहार प्राप्त गरेर रमाउने अवसर पाउने भए भनेर पनि म विशेष खुसी भएको छु । म यस रमाइलो कथासङ्ग्रहको हार्दिक स्वागत गर्दछु ।

CONTINUE READING

सुशीला देउजाको ‘भगवानकाे रुप’ : एक चर्चा

‘भगवानकाे रुप’ नामक सचित्र बालकथा सङ्ग्रह नारी साहित्यकार सुशीला देउजाको २०७१ सालमा प्रकाशित कृति हो । यस सङ्ग्रहभित्र कालु, मानिस ठुलो कामले हुन्छ, हुने बिरुवाको चिल्लो पात लगायत विभिन्न शीर्षकका ५ वटा बालकथाहरु रहेका छन् । यी कथाहरु विभिन्न बालजीवनका विषयसँग सम्बन्धित छन् ।

CONTINUE READING

भाग्यशाली अधिकारीको ‘हलीको छोरो’ पढेपछि

‘हलीको छोरो’ नामक बालकथा सङ्ग्रह साहित्यकार भाग्यशाली अधिकारीद्वारा लिखित कृति हो ।  यस सङ्ग्रहभित्र मेरो देश चिनाउने छु, म पनि ट्यूसन पढ्न जान्न, हलीको छोरो, कस्तो अचम्म, शैक्षिक भ्रमण  लगायत विभिन्न शीर्षकका १० वटा बालकथाहरु रहेका छन् । यी कथाहरु विभिन्न विषयसँग सम्बन्धित छन् ।

CONTINUE READING

‘चेजिङ्ग रेड–बर्ड’ पठन अनुभूति

‘चेजिङ्ग रेड–बर्ड’ शेरोन क्रिचद्वारा रचित एक सुन्दर पुस्तक हो । यो उपन्यास पूर्णरूपमा यस कथाको मूख्य चरित्र नायिकाको साहसिकतामा आधारित छ । जिन्नी टेलर– जसले पुस्तकभरिका सबै घटनाको वर्णन गर्दछिन् । जिन्नी एउटा नाम हो । यो Zinnia शब्दबाट बनाइएको हो । जुन अमेरिकामा पाइने एक प्रकारको फूल रहेछ ।
कथा बाईब्याङ्क्स, केन्टकीको एउटा खेतमा रुमलिएको देखिन्छ ।

CONTINUE READING

‘पिञ्जुको रेशमी फ्रक’ पढेपछि

पिञ्जुको रेशमी फ्रक नामक बालकथा सङ्ग्रह साहित्यकार प्रा.डा. गार्गी शर्माको २०७४ सालमा प्रकाशित कृति हाे । यस सङ्ग्रहभित्र दाँतमा पनि किरा लाग्छ, जन्मोत्सवमा के उपहार दिऊ छोरी ? पिञ्जुको रेशमी फ्रक र रमाइलो मित्रको दुःख शीर्षकका चारवटा बालकथाहरु रहेका छन् । यी कथाहरु विभिन्न विषयसँग सम्बन्धित छन् ।

CONTINUE READING

‘विनयशील विनय’ अध्ययन गर्दा

            साहित्यकार विजयराज आचार्यले लेख्नुभएको विनयशील विनय नामक जीवनीसङ्ग्रह २०७७ सालमा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र पाल्पामा जन्मेर रिडीमा बाल्यकाल,  जोगीको सङ्गत, गुल्मीको ठिटो बाग्लुङमा बिहे, अड्किदै अघि बढेको शिक्षा लगायत विभिन्न शीर्षकका १३ वटा साहित्यकार विनय कसजूका बारेमा लेखिएका सामाग्रीहरु राखिएका छन् ।

CONTINUE READING

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बालसाहित्य

अमेरिकाबाट लेखक, अधिवक्ता एवम् मानवअधिकारकर्मी हाल राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्ता रहनुभएकी अधिकारकर्मी कमला ओलीको जेलभित्रकी सानी बालकथासंग्रह प्रकाशित भएको छ ।

CONTINUE READING