अपाङ्गता भएका बालबालिकाको लागि आवाज

अपाङ्गता भएका बालबालिकाको परीक्षाा लिने प्रणालीमा सुधारकाे आवश्यता छ । यसमा सुधार गरिनुपर्छ किनकी याे सुधार नहुँदा बालअधिकार हनन् भइरहेकाे छ । यही महत्वपूर्ण विषयमा सराेकारवलाकाेआवाजलाई यहाँ प्रस्तुत गरिएकाे छ । श्री दयाराम महर्जन अपाङ्गता भएका बालबालिकाको स्राेत शिक्षक पनि हुनुहुन्छ । उहाँले अपाङ्गता सेवा केन्द्र, बुङ्गमती ललितपुरका अध्यक्षका रुपमा कार्यरत रही लामाे समयदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएकाे छ ।

CONTINUE READING

प्रधानाध्यापक विनोद प्रजापतिसँग कुराकानी

यस अंकमा ख्वप्रिङ इङलिस एकेडेमी, भक्तपुरका प्रधान अध्यापक विनोद प्रजापतिसँग हाम्रा प्रतिनिधि रामेश्वरी कोजूले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

CONTINUE READING

प्रधानाध्यापक वीरङ्गना महर्जनसँग कुराकानी

विद्यालयको प्रमुख व्यक्ति प्रधानाध्यापक ।  प्रधानाध्यापकले विद्यालयको रेखदेख, शिक्षक कर्मचारीको परिचालन र विद्यालय व्यवस्थापनमा सहयोग गरी नेतृत्व प्रदान  गर्नुहुन्छ  । विद्यालयलाई कता लैजाने भन्ने कुरा विशेषगरी प्रधानाध्यापककै हातमा रहन्छ । शिक्षालाई गुणस्तरीय र उपलब्धिमूलक बनाएर दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा  प्रधानाध्यापकको ठुलो भूमिका रहन्छ । त्यसैगरी हरेक बालबालिकाको मनोभावना बुझेर शिक्षा प्रदान गर्ने र रमाइलो वातावरणमा विद्यार्थीहरुलाई सिकाउने र सिक्ने अवसर प्रदान गर्ने हाम्रो सुदेशा स्कुलका प्रधानाध्यापक वीरङ्गना महर्जनज्यूसँग मैले छोटो कुराकानी  गरी उहाँको बारेमा थप जान्ने मौका पाएँ ।

CONTINUE READING

आदरणीय लेखक नीलिमा सिन्हा भन्नुहुन्छ …

आदरणीय लेखक नीलिमा सिन्हा भन्नुहुन्छ | प्रस्तुति : सरिता अर्याल | कार्तिकेय | Nilima Sinha Says, President AWIC- IBBY India | Interview by Kartikeya Ghimire

CONTINUE READING

CONVERSATION WITH RESPECTED AUTHOR SANTHANI GOVINDAN

My name is Santhini Govindan, and I am a writer of children’s literature based in Mumbai, India. I have written over fifty books for children (for recreational reading) and my books include picture and chapter books, poetry for children, short stories and non-fiction. I have also authored several series of English language readers (academic textbooks) that are widely used in schools across India, Southeast Asia, and the Middle East.

CONTINUE READING

INTERVIEW WITH JULU

I was born in Boston, Massachusetts USA and I live now in Arlington, Virginia near Washington, D.C. I developed my writing skills as a scientist and an administrator at the National Science Foundation.  I actually never imagined I would become a book author and certainly not an author of a children’s book. I was motivated to write the book however, after learning about the sad story about a street dog who was abused by a woman in Kathmandu.

CONTINUE READING

नवराज रिजालसँग विशेष कुराकानी

यस पटक वरिष्ठ लेखक नवराज रिजालसँग केटाकेटी अनलाइनका सम्पादक कार्तिकेयले गर्नुभएको विशेष कुराकानी प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

वरिष्ठ बालनाटक लेखकसँग ३ प्रश्न

उमेश कुमार चौरसिया भारतका वरिष्ठ नाटक लेखक र निर्देशक हुनुहुन्छ । उहाँ अजमेर, राजस्थान, भारतमा बस्नुहुन्छ ।

CONTINUE READING