किशोर पहाडीको बाल्यकाल

आदरणीय लेखक किशाेर पहाडी राम्रा कथाहरु लेख्नुहुन्छ। उहाँ नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ कवि र कथाकार हुनुहुन्छ । अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उहाँ बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित “विजय मेमोरियल हाईस्कूल” ।

CONTINUE READING

प्रभा भट्टराईको गजबको कविता वाचन

यो कविता लेखक भट्टराईले कार्तिकेय बालप्रतिभा पुरस्कार तथा बालसाहित्य लेखक सम्मान समारोहका अवसरमा वाचन गर्नुभएको हो । आदरणीय सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कार्तिकेय ट्रस्ट नेपालबाट विविध विधाका बालप्रतिभाहरु र अग्रज बालसाहित्य लेखकज्यूहरुलाई पुरस्कृत र सम्मानित गरिएको थियो । कार्यक्रम कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।

CONTINUE READING

स्वयम्भूनाथ (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

यो सामग्री लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो । यो सामग्री दृष्टिविहीन बालबालिकाका लागि अडियो किताब कार्यक्रम अन्तर्गत् बालसाहित्य प्रतिष्ठान नेपालसँगको सहकार्यमा तयार गरिएको हो ।

CONTINUE READING

सगरमाथा राष्ट्रिय निकुञ्ज (बालनियात्रा सुनेर/हेरेर ज्ञान बढाऔँ)

सगरमाथा राष्ट्रिय निकुन्ज | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING

सुप्रसिद्ध साहित्यकार पारिजातको जीवनी

पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उहाँको पिता कालुसिंह वाइबा र माता अमृता मोक्तान हुनुहुन्थ्यो ।

CONTINUE READING

भगवानले सबै देख्छन्

लेखन तथा वाचन : सरिता अर्याल
भगवानले सबै देख्नुहुन्छ । त्यसैले हामीले कर्म गर्दा के गर्नुपर्छ ?
यस रोचक र प्रेरक कथा सुनेर लाइक र सेयर गर्नुहुन अनुरोध गर्दछौँ ।

CONTINUE READING

थोमस एल्वा एडिसनको प्रेरणा

थोमस एल्वा एडिसन एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी हुनुहुन्छ । उहाँले अनेकौ यन्त्रहरु विकसित गर्नुभयो जसबाट संसारभरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो।

CONTINUE READING

सुहाना शाही ठकुरीको कथावाचन

यस पटक हामीले सुहाना शाही ठकुरीको हीरा शीर्षकको कथा प्रस्तुत गरेका छौँ । यो कथा वाचन लेखक सुहाना आफैँले गर्नुभएको हो । सानै उमेरमा सुन्दर कथा सिर्जना गरी सुमधुर वाचन समेत गरेर भिडियो तयार गरी पठाउनुभएकोमा बालप्रतिभा सुहाना, उनको विषय शिक्षक सविना तामाङ र सुदेशा स्कुल परिवारप्रति आभार व्यक्त गर्दछौँ । बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएका यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । बालबालिकाको सिर्जना बालबालिकाले नि वाचन गरी तयार गर्नुभएको यस्ता रचनालाई केटाकेटी अनलाइनले विशेष प्राथमिकता दिने गरेको छ । यस्ता सिर्जनशील प्रतिभाहरुको रचना हामीलाई पठाइदिनुहुन अनुरोध गर्दछौँ । हाम्रो इमेल ठेगाना ketaketionline@gmail.com हो ।

CONTINUE READING

Short Biography of Krishna Lal Adhikari

Subba Krishna Lal Adhikari might probably be the first literary martyr in the history of Nepali literature. He was the author of MAKAIKO KHETI, literally a book on the cultivation of maize, which criticized the Rana government under Minister Chandra Shumshere and which took the author’s life due to the conspiracy of some villains. This incident went down in the history of Nepali literature as MAKAIPARVA (The maize scandal).
MAKAIKO KHETI was written in 1920. The author of this controversial book was born in Ramechhap district in 1887. Krishnalal was a self-made man. He moved all the way from Ramechhap to Kathmandu to join the government service during Prime Minister Chandra Shumshere.

CONTINUE READING

Short Biography of Parijat

Parijat, the pseudonym of Vishnu Kumari Waiba, was a great name in the history of Nepalese literature. She had contributed a lot for the enrichment of Nepalese literature. She was a popular novelist, poet, short storywriter and woman activist. As a woman writer, her position has no parallel.
She was born at Lingia tea garden of Darjeeling. The death of her brother by drowing in a pond led her family to leave Darjeeling for Kathmandu, Nepal. She had acquired her early education from a girl school of Darjeeling. She passed the S.L.C. examination as a student of Padmakanya Vidyashram of Kathmandu.

CONTINUE READING