राष्ट्रिय विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनकथा

लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ कार्तिक २७ गते ‘लक्ष्मीपुजा’को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको हो। उनको जन्म तदनुसार १२ नोभेम्बर सन् १९०९ मा भएको हो भने मृत्यु चाहिँ वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा भएको हो।
उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए।
उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।

CONTINUE READING

Nepali politician and prolific writer B. P. Koirala

B P Koirala (Bishweshwar Prasad Koirala) was a Nepali politician and a prolific writer. He was the Prime Minister of Nepal from 1959 to 1960. He led the Nepali Congress, a social democratic political party. Koirala was the first democratically elected and 22nd Prime Minister of Nepal. He held the office for 18 months before being deposed and imprisoned at the instruction of King Mahendra.

CONTINUE READING

ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी

भाइबहिनीहरु, यस पटक हामीले ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी प्रस्तुत गरेका छौँ ।
१५ वर्षको उमेरमा लुई ब्रेलले आँखा नदेख्नेहरुले छामेर पढ्ने ब्रेललिपिको आविष्कार गर्नुभएको थियो । ब्रेलले आविष्कार गर्नुभएकाले यस लिपिको नाम नै ब्रेललिपि रहन गएको हो । आज संसारभरि रहेका आँखा नदेख्नेहरुले ब्रेललिपिमा अध्धयन गरी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । आफू पनि आँखा नदेख्ने लुईले कसरी गरे ब्रेललिपिको आविष्कार ? यो रमाइलो र प्रेरणादायी जीवनकथामा यी सबै प्रश्नको उत्तर भेटिन्छ ।

CONTINUE READING

For Children by Children: Sameer Koju and Aashriti Shrestha

This story was prepared during the writing workshop- FOR CHILDREN BY CHILDREN PROGRAM, organized by Children’s Literature Foundation, Nepal. This time, we are with books of stories by children, illustrated also by children. This is a new thing in Nepali children’s literature. Presented herewith is a book written by Sameer and illustrated by Aashritii, presented under “For Children by Children” program.

CONTINUE READING

पुष्पसदन स्कुलका आलोक

यस पटक हामीले पुष्पसदन स्कुल कीर्तिपुरमा अध्ययनरत प्रतिभाशाली नवयुवा आलोकको गायन प्रस्तुत गरेका छौँ । यिनको सुमधुर स्वारमा यो मार्मिक गीत सुनेर लाइक र सेयर गरिदिनुहोला ।

CONTINUE READING

प्रोसेस पाण्डेको प्रतिभा

दृष्टिविहीन बालप्रतिभा प्रोसेस पाण्डे मनछुने गीत गाउँछन् । प्रोसेस पाण्डे लेबरोटरी स्कुल, कीर्तिपुर, काठमाडौँमा पढ्छन् । उनी दृष्टिविहीन बालक हुन् । १२ वर्षका प्रोसेस गायनमा विलक्षण प्रतिभा हुन् ।

CONTINUE READING

आदरणीय साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जीवनी

यस पटक कुशल राजनीतिज्ञ एवम् वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको जीवनी लिएर आएका छौँ ।

CONTINUE READING

पशुपतिनाथ | लेखन : सुशीला देउजा | वाचन : सरिता अर्याल | भिडियो : राधिका पौडेल

यो सामग्री वरिष्ठ लेखक देउजा लिखित कृति ‘सम्पदा दर्शन’ बालनियात्रासंग्रहबाट साभार गरिएको हो ।

CONTINUE READING