बाल पुस्तकको चित्रकला : स्पन्दनमा शान्ता हिताङ

नेपाली बालबालिकाहरू विस्तारै पुस्तकको साथी भएको कुरामाथि गर्व गर्न थालेका छन् । उनीहरू पाठ्यपुस्तक बाहेकका आफूले पढेका पुस्तकको नाम लिन पनि उत्साहित देखिन थालेका छन् । कुनै बालसाहित्यकारलाई बालकले भेट्दा मैले तपाईँको त पढेको थिएँ भन्नु निश्चय नै एउटा परम आनन्दको क्षण हो । त्यही क्षणको स्मृतिमा विचरण गर्दा लेखकलाई लेख्न प्राप्त हुने उर्जालाई अर्थले कदापि उछिन्न सक्दैन ।

CONTINUE READING

सनम गुमान्जूकाे चित्रकला

यस पटक हामीले भक्तपुर स्थित यूनिटी स्कुलका सनम गुमान्जूले बनाउनुभएको ‘नेवारी पाेशाक’ शीर्षककाे चित्रकला प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

सम्माननीय राष्ट्रपति रामचन्द्र पाैडेलकाे जीवनी

भाइबहिनीहरु, यस पटक हामीले भर्खरै नव निर्वाचित राष्ट्रपति सम्माननीय रामचन्द्र पाैडेलकाे जीवनी प्रस्तुत गरेका छाैँ । याे अडियाे किताब सरिता अर्यालले तयार गर्नुभएकाे हाे ।

CONTINUE READING

ब्राइट फ्युचर स्कुलका प्रसुन वर्ल्ड राइजिङ स्टार

ब्राइट फ्युचर स्कुल (नैकाप, काठमाडाैँ) का प्रतिभाशाली बालगायक प्रसुन जंग पोखरेल जर्जीयाको राजधानी तिबिलिसीमा हालै सम्पन्न वर्ल्ड राइजिङ स्टार-२०२३ प्रतियोगितामा वर्ल्ड राइजिङ स्टारको उपाधि प्नाप्त गर्न सफल हुनुभएकाे छ ।
नेपालबाट प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा सहभागी हुनुभएकाे पोखरेलले राष्ट्रिय पोसाक टाइटल पुरस्कार पनि जित्नुभएकाे थियाे ।

CONTINUE READING

शिशिर लामाकाे चित्र

यस पटक हामीले लैनचौर, काठमाडौँस्थित आदर्श योगहरि स्कुलका शिशिर लामाले बनाउनुभएको नेपाली लोकबाजा पोस्टर (चित्रकला) प्रस्तुत गरेका छौँ ।

CONTINUE READING

डाक्टर सन्दुकले इसा अवार्ड पाउनुभयो

भाइबहिनीहरु, ‘हातमा बत्ती लिएकी केटी’ भनेर फ्लोरेन्स नाइटिंगेललाई विश्वभरिका मानिसहरुले चिने जस्तै आँखाको उपचार गरी ‘उज्यालो दिने डाक्टर’ को रुपमा परिचय बनाउनुभएका हाम्रो नेपाली डा. सन्दुक रुइतलाई सबैले सुपर हिरोका रुपमा चिन्छन् ।
हो, उहाँले नै यस वर्षको विश्व प्रसिद्ध पुरस्कार प्राप्त गर्नुभएको छ । नेपाली नेत्ररोग विशेषज्ञ डा. रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड प्रदान गरिएको छ ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा सन् २००९ स्थापित इसा अवार्ड मानवसेवा क्षेत्रमा तथा मानवीय कार्यमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई हरेक दुई वर्षमा प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार हो।

CONTINUE READING

चर्चाको शिखरमा बालिका

उत्तर कोरियाली नेता किम जङ उनसँगै देखिएकी बालिका संसारभरि चर्चाको शिखरमा छिन् । यी बालिका उत्तर कोरियाका शक्तिशाली नेता किम जङ उनकी छोरी हुन् । उनी एक सातामा दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी हुन् । सार्वजनिक रुपमा बिरलै मात्रै नेता किमका परिवारका सदस्य देखिने गरेका छन् । त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमान गरिएको छ ।

CONTINUE READING