डा. सन्दूक रुइतको जीवनी
यस पटक आँखा विशेषज्ञ आदरणीय डा. सन्दूक रुइतको जीवनी लिएर आउनुभएको छ नयन घिमिरे ।
CONTINUE READINGयस पटक आँखा विशेषज्ञ आदरणीय डा. सन्दूक रुइतको जीवनी लिएर आउनुभएको छ नयन घिमिरे ।
CONTINUE READINGयस पटक हामीले हाम्रो राष्ट्रिय विभूति प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी प्रस्तुत गरेका छौँ ।
CONTINUE READINGप्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।
CONTINUE READINGManorama Jafa is author of over 100 children’s books, and over 600, stories, articles and research papers on children’s literature. Some of her books have also been published in Japan, Singapore, Holland and Italy. She has served as Consultant to the Children’s Book Trust, New Delhi for about 20 years.
CONTINUE READINGहाम्रा आदरणीय अग्रज शुभचिन्तक वरिष्ठ बालसाहित्य लेखक कविताराम (डा. रामबहादुर श्रेष्ठ) हामी माझबाट बिदा हुनुभएको छ । हामी उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं ।
CONTINUE READINGAuthor Jaleshwori Shrestha is a renowned storywriter and novelist.
CONTINUE READINGRanjushree Prajuli (2005 BS/ 1948 AD) is an active and highly dedicated writer. Dash Thunga Phool (2039 BS/ 1982 AD), Sabai Amako Santaan (2048 BS/1991 AD), Ma Birami Chhaina (2053 BS/1997AD), Andhabiswas (2054 BS/1996 AD), Katha Batika (2061 BS/2004 AD) and Miteri Gaun (2062 BS/2005 AD) are six collections of short stories containing forty nine stories through which the author gives messages of one issue or the other.
CONTINUE READINGगीता केशरी वि.सं.१९९७ असार २७ गते पकनाजोल, नयाँ बजार काठमाडौंमा जन्मनु भएको हो । उहाँ नेपाली साहित्यको वरिष्ठ लेखिका हुनुहुन्छ । उहाँको दशवटा उपन्यास र तीनवटा कथा-सङ्ग्रह गरी १३ वटा कृतिहरु प्रकाशित भएका छन् ।नेपाली साहित्यको इतिहासमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रथम महिला सदस्यसचिव बन्न सफल हुनुभएकी केशरीले राष्ट्रिय प्रतिभा पुरस्कारलगायत नौवटा विशिष्ट पुरस्कार र सम्मानहरु प्राप्त गर्नुभएको छ ।
CONTINUE READING