A DAY WITH OUR BELOVED AUTHOR JULIE

भाइबहिनीहरु, यस पटक हामीले अमरिकी लेखक जुलीसँग गरिएकाे कुराकानी प्रस्तुत गरेका छाैँ । सरिता अर्यालले गर्नुभएकाे यस कुराकानीमा लेखक जुलीकाे बाल्यकाल, समाजसेवा र लेखन रुचिबारे गफगाफ गरिएकाे छ ।

CONTINUE READING

डाक्टर सन्दुक रुइतकाे जीवनी 

हजाराैँलाई आँखाको उपचार गरी ज्योति प्रदान गर्नुहुने आँखा रोग विशेषज्ञ डाक्टर सन्दूक रुइतको जीवनी यस अंकमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आँखा चिकित्सकका रुपमा विश्वमै चर्चित व्यक्तित्व हुनुहुन्छ ।

CONTINUE READING

हिलारी रोधाम क्लिन्टनः बहुप्रतिभाशाली महिला

हिलारी सन् १९४७ अक्टोबर २६ का दिन संयुक्त राज्य अमेरिकाको सिकागोस्थित एलिनोयको एउटा अस्पतालमा जन्मिएकी हुन् । उनी आमा डोरोथी र बाबु हग ई. रोधामको प्रथम सन्तान हुन् । उनलाई आफ्ना बाबुआमाले एलिनोयको आफ्नो घरमा पालनपोषण गरे ।

CONTINUE READING

साहित्यकार झमक घिमिरेको जीवनी

पारिजातपछि मदन पुरस्कार पाउने महिला लेखक हुन्, झमक घिमिरे । उनले २०६८ सालमा ‘जीवन काँडा कि फूल’ पुस्तकका लागि यो पुरस्कार पाएकी हुन् । उनी खुट्टाका औँलाका साहाराले लेख्छिन् । उनी बाल्यकालदेखि नै प्रतिमष्तिस्क रोगबाट पीडित छिन् ।

CONTINUE READING

सुप्रसिद्ध साहित्यकार पारिजातको जीवनी

पारिजातको जन्म दार्जिलिङको लिङ्गिया चिया बगानमा वि.सं. १९९४ बैशाख महिनामा भएको थियो। उहाँको पिता कालुसिंह वाइबा र माता अमृता मोक्तान हुनुहुन्थ्यो ।

CONTINUE READING

Short Biography of Krishna Lal Adhikari

Subba Krishna Lal Adhikari might probably be the first literary martyr in the history of Nepali literature. He was the author of MAKAIKO KHETI, literally a book on the cultivation of maize, which criticized the Rana government under Minister Chandra Shumshere and which took the author’s life due to the conspiracy of some villains. This incident went down in the history of Nepali literature as MAKAIPARVA (The maize scandal).
MAKAIKO KHETI was written in 1920. The author of this controversial book was born in Ramechhap district in 1887. Krishnalal was a self-made man. He moved all the way from Ramechhap to Kathmandu to join the government service during Prime Minister Chandra Shumshere.

CONTINUE READING

Short Biography of Parijat

Parijat, the pseudonym of Vishnu Kumari Waiba, was a great name in the history of Nepalese literature. She had contributed a lot for the enrichment of Nepalese literature. She was a popular novelist, poet, short storywriter and woman activist. As a woman writer, her position has no parallel.
She was born at Lingia tea garden of Darjeeling. The death of her brother by drowing in a pond led her family to leave Darjeeling for Kathmandu, Nepal. She had acquired her early education from a girl school of Darjeeling. She passed the S.L.C. examination as a student of Padmakanya Vidyashram of Kathmandu.

CONTINUE READING

राष्ट्रिय विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनकथा

लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ कार्तिक २७ गते ‘लक्ष्मीपुजा’को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको हो। उनको जन्म तदनुसार १२ नोभेम्बर सन् १९०९ मा भएको हो भने मृत्यु चाहिँ वि. सं. २०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ मा भएको हो।
उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए।
उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।

CONTINUE READING

Nepali politician and prolific writer B. P. Koirala

B P Koirala (Bishweshwar Prasad Koirala) was a Nepali politician and a prolific writer. He was the Prime Minister of Nepal from 1959 to 1960. He led the Nepali Congress, a social democratic political party. Koirala was the first democratically elected and 22nd Prime Minister of Nepal. He held the office for 18 months before being deposed and imprisoned at the instruction of King Mahendra.

CONTINUE READING

ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी

भाइबहिनीहरु, यस पटक हामीले ब्रेललिपिका आविष्कारक लुई ब्रेलको जीवनी प्रस्तुत गरेका छौँ ।
१५ वर्षको उमेरमा लुई ब्रेलले आँखा नदेख्नेहरुले छामेर पढ्ने ब्रेललिपिको आविष्कार गर्नुभएको थियो । ब्रेलले आविष्कार गर्नुभएकाले यस लिपिको नाम नै ब्रेललिपि रहन गएको हो । आज संसारभरि रहेका आँखा नदेख्नेहरुले ब्रेललिपिमा अध्धयन गरी सूचना र ज्ञान प्राप्त गरिरहेका छन् । आफू पनि आँखा नदेख्ने लुईले कसरी गरे ब्रेललिपिको आविष्कार ? यो रमाइलो र प्रेरणादायी जीवनकथामा यी सबै प्रश्नको उत्तर भेटिन्छ ।

CONTINUE READING